No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

आईफोन एसई सार्वजनिक हुँदै, मूल्य करिब ३६ हजार रुपैयाँ !


आईफोन एसई सार्वजनिक हुँदै, मूल्य करिब ३६ हजार रुपैयाँ !

काठमाडौं । एप्पलले सस्तो आईफोनको रुपमा यसै वर्ष आईफोन एसई (वा आईफोन एसई फाइभजी) सार्वजनिक गर्ने अनुमान गरिएको छ । केही रिपोर्टका अनुसार यसअघि आउँदो मार्च ८ मा यो आईफोन सार्वजनिक हुनसक्ने छ ।

तर एप्पलले भने यसबारे केही खुलाएको छैन । हालै सञ्चारमाध्यममा फैलिएको एक समाचारलाई आधार मान्ने हो भने यो फोनको मूल्य ३०० डलरबार सुरू हुनेछ ।

विश्लेषक जोन डोनोभानले नयाँ आईफोन एसई थ्री ३०० डलर (करिब ३५,९०० रुपैयाँ) मूल्यका साथमा सार्वजनिक हुने संकेत गरेका छन्, जुन सन् २०२० मा सार्वजनिक भएको आईफोन एसईभन्दा पनि निकै सस्तो हाे ।

कम्पनीले आगामी मार्च ८ मा आयोजना गर्ने एक इभेन्टबाट सस्तो आईफोनसहित आईप्याड एयर, नयाँ सीपीयू र फाइभजी सपोर्ट गर्ने अन्य डिभाइस पनि सार्वजनिक हुने अनुमान गरिएको छ ।

हालसम्म बाहिरिएका रिपाेर्ट अनुसार यो आईफोन कम्पनीको आफ्नै ए१५ बायोनिक एसओसी चिपमा आधारित हुनेछ र यो ३ तथा ४ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुनेछ ।

फाइभजी कनेक्टिभिटी र कम्पनीको आफ्नै चिपसेट ए१५ मा आधारित आईफोन हुने चर्चासँगै यसले करोडौं एन्ड्रोइड प्रयोगकर्ता आफूतिर तान्ने विश्लेषण गरिएको छ । साथै फोनमा ४.७ इन्चको रेटिना एचडी एलसीडी डिस्प्ले हुने चर्चा छ ।

होम बटनमै फिंगरप्रिन्ट सेन्सर रहेन यो फोनमा फेस लक लगायतका सुरक्षा फिचर उपलब्ध हुने अनुमान छ । साथै यसमा १२ मेगापिक्सेलको मुख्य क्यामेरा पनि उपलब्ध हुनेछ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

निजी अन्तरिक्ष यान ब्लू घोस्ट चन्द्रमामा अवतरण, यसको उद्देश्य के हो ?

निजी अन्तरिक्ष यान ब्लू घोस्ट चन्द्रमामा अवतरण, यसको उद्देश्य के हो ?

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित

फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित

अबको ३० वर्षमा मानवता समाप्त हुने एआईका गडफादरको विश्लेषण

अबको ३० वर्षमा मानवता समाप्त हुने एआईका गडफादरको विश्लेषण

अमेरिकी सांसदद्वारा टिकटकको राष्ट्रिय सुरक्षा सरोकारको बारेमा सुनुवाइ गर्न माग

अमेरिकी सांसदद्वारा टिकटकको राष्ट्रिय सुरक्षा सरोकारको बारेमा सुनुवाइ गर्न माग

नक्कली ट्वीटर अकाउन्ट बन्द गर्ने मस्कको घोषणा

नक्कली ट्वीटर अकाउन्ट बन्द गर्ने मस्कको घोषणा

Next Post
देउवाबिनै कांग्रेस पदाधिकारी बैठक

देउवाबिनै कांग्रेस पदाधिकारी बैठक

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: