No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित

फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका पीएचडी शोधार्थी नवराज खतिवडा, उपप्राध्यापक डा. बाबुराम दवाडी र प्राध्यापक डा. शशिधरराम जोशीको अनुसन्धानात्मक लेख स्विजरल्यान्डको प्रतिष्ठित जर्नल ‘एमडीएपआई फ्युचर इन्टरनेट’ मा प्रकाशित भएको छ ।

‘Capacity and Coverage Dimensioning for 5G Standalone Mixed-Cell Architecture: An Impact of Using Existing 4G Infrastructure’ शीर्षकको अनुसन्धानले फाइभजी मोबाइल सेवा सस्तो र गुणस्तरीय बनाउने उपाय पत्ता लगाएको छ । अनुसन्धानमा फाइभजी नेटवर्कको गुणस्तरीय जडान र कम लागतमा सेवा प्रदान गर्ने उपाय र विद्यमान फोरजी नेटवर्क पूर्वाधार प्रयोग गर्दा पर्ने प्रभावलाई तुलनात्मक रूपमा अध्ययन गरिएको छ ।

अनुसन्धानले पूर्ण रूपमा नयाँ पूर्वाधार बनाउनुभन्दा विद्यमान फोरजी पूर्वाधार प्रयोग गर्नु नै फाइदाजनक हुने देखाएको छ ।

अध्ययनका अनुसार जनघनत्व बढी भएका क्षेत्र (करिब २०,००० प्रति वर्ग किलोमिटर) मा ३.५ गिगाहर्ज र मिलिमिटर ब्यान्ड (२८ गिगाहर्ज) का दुवै आरआरयू प्रयोग गर्दा ३३.७ प्रतिशतसम्म स्रोतसाधन बचत गर्न सकिन्छ ।यदि क्यारियर एग्रिगेसन प्रयोग गरियो भने ४१.४२ प्रतिशतसम्म स्रोतसाधन बचत गर्न सकिने तथ्य अध्ययनले प्रस्तुत गरेको छ । यसका साथै कम जनघनत्व भएका क्षेत्र (करिब ७,५०० प्रति वर्ग किलोमिटर) मा ३.५ गिगाहर्ज आरआरयू प्रयोग गर्दा ३३.७ प्रतिशतसम्म स्रोतसाधन बचत गर्न सकिने निष्कर्ष निकालिएको छ ।

यो अध्ययन काठमाडौं उपत्यकाको मुख्य सहरी क्षेत्र बानेश्वर र गौशाला (४ वर्ग किलोमिटर) र मुख्य सहरी क्षेत्र बाहिर नेपालटार, टोखा क्षेत्र (१६ वर्ग किलोमिटर) मा आधारित केस स्टडीको रूपमा गरिएको थियो । यस अनुसन्धानबाट फाइभजी सेवा दिने सोचमा रहेका दूरसञ्चार सेवाप्रदायकले फाइदा लिनसक्ने बताइएको छ ।

पुल्चोक क्याम्पसका उपप्राध्यापक तथा नेटवर्क, साइबर सेक्युरिटी र डिजिटल फरेन्सिक युनिटका निर्देशक डा. बाबुराम दवाडीको प्रमुख सुपरिवेक्षणमा यो अनुसन्धान सम्पन्न भएको थियो । अनुसन्धानका लागि डा. दवाडीले विश्वविद्यालय अनुदान आयोगबाट अनुदान सहयोग प्राप्त गरेका थिए ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

Next Post
घरमा लिन नआएको झोकमा उपाध्यक्षले गरिन् सरकारी गाडी तोडफोड (तस्बिरहरू)

घरमा लिन नआएको झोकमा उपाध्यक्षले गरिन् सरकारी गाडी तोडफोड (तस्बिरहरू)

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: