No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

मेटा कम्पनीका सिओओले १४ वर्षपछि दिइन् राजीनामा


मेटा कम्पनीका सिओओले १४ वर्षपछि दिइन् राजीनामा

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाकी प्रमुख कार्यसञ्चालन अधिकृत (सिओओ) शेरिल स्याण्डबर्गले अन्ततः राजीनामा दिएकी छिन् ।

कम्पनीमा १४ वर्ष लामो कार्यकालमा पूर्णविराम लगाएकी स्याण्डबर्ग कम्पनीमा सिइओ मार्क जुकरबर्गपछि दोश्रो ओहोदामा थिइन्।

उनको राजीनामा पश्चात् रिक्त सिओओ पदमा हालका चिफ ग्रोथ अफिसर जाभिएर ओलिभानलाई नियुक्त गरिएको छ ।

मेटाले अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनमा पेश गरेको कागजात अनुसार जाभिएर ओलिभानलाई अगष्ट १ देखि लागू हुनेगरी मेटाले प्रमुख कार्यसञ्चालन अधिकृत नियुक्त गरेको हो ।

सिओओबाट राजीनामा पश्चात् पनि स्याण्डबर्ग आगामी सेप्टेम्बर ३० सम्म कम्पनीको कर्मचारीको रुपमा रहनेछिन् भने त्यसपछि चाहीँ बोर्ड सदस्यको रुपमा निरन्तरता दिनेछिन्।

त्यसबापत उनले कम्पनीको निर्देशक तलबभत्ता नीति अनुसार गैर कर्मचारी निर्देशकको रुपमा तलब भत्ता प्राप्त गर्नेछन्।

जुलाईको अन्त्यमा कम्पनीको पछिल्लो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने क्रममा सिइओ मार्क जुकरबर्गले शेरिल स्याण्डबर्गलाई उनले मेटा कम्पनी, यसको समुदाय तथा विश्वभरका धेरै स साना व्यवसायमा गरेको योगदानका लागि धन्यवाद दिएका थिए ।

त्यसको जवाफमा स्याण्डबर्गले फेसबुक तथा मेटा कम्पनीलाई स्थापित गराउनका लागि आफुले भूमिका खेल्न पाएकोमा खुसी लागेको बताएकी थिइन् ।

स्मरण रहोस् क्याम्ब्रिज एनालिटिका मुद्दामा आगामी सेप्टेम्बरमा जुकरबर्ग र स्याण्डबर्गले क्यालिफोर्निया अदालतमा बयान दिनुपर्ने कार्यतालिका छ । त्यसक्रममा उनीहरुले ५।६ घण्टासम्म अदालतमा जवाफ दिनुपर्नेछ ।

शेरिल स्याण्डबर्गमाथि आफ्नो आसन्न बिहेको योजना तथा तयारीका क्रममा मेटा कम्पनीको श्रोतसाधनको दुरुपयोग गरेको आरोप पनि लागेको छ ।

मेटाका वकिलहरुले स्याण्डबर्गको फाउन्डेसन लिन इनमा फेसबुकका कर्मचारीहरुको संलग्नता तथा उनको पछिल्लो किताब इउतष्यल द्य को प्रचारमा उनीहरुको भूमिकाका विषयमा पनि अनुसन्धान गरिरहेको बताइएको छ । एजेन्सीको सहयोगमा

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

निजी अन्तरिक्ष यान ब्लू घोस्ट चन्द्रमामा अवतरण, यसको उद्देश्य के हो ?

निजी अन्तरिक्ष यान ब्लू घोस्ट चन्द्रमामा अवतरण, यसको उद्देश्य के हो ?

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित

फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित

अबको ३० वर्षमा मानवता समाप्त हुने एआईका गडफादरको विश्लेषण

अबको ३० वर्षमा मानवता समाप्त हुने एआईका गडफादरको विश्लेषण

अमेरिकी सांसदद्वारा टिकटकको राष्ट्रिय सुरक्षा सरोकारको बारेमा सुनुवाइ गर्न माग

अमेरिकी सांसदद्वारा टिकटकको राष्ट्रिय सुरक्षा सरोकारको बारेमा सुनुवाइ गर्न माग

नक्कली ट्वीटर अकाउन्ट बन्द गर्ने मस्कको घोषणा

नक्कली ट्वीटर अकाउन्ट बन्द गर्ने मस्कको घोषणा

Next Post
प्रहरी समायोजन मागको बेवास्ता गरेको भन्दै संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा

प्रहरी समायोजन मागको बेवास्ता गरेको भन्दै संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा

Leave a Reply Cancel reply

ताजा समाचार

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

देशभर कर्फ्यू आदेश जारी

देशभर कर्फ्यू आदेश जारी

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: