No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

विपदमा सरकार साथमा छ,जोखिमलाई मिलेर पार गर्नेछौं : प्रधानमन्त्री कार्की


विपदमा सरकार साथमा छ,जोखिमलाई मिलेर पार गर्नेछौं : प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सम्भाब्य विपदको जोखिमको आँकलन गर्दै सरकारले देशभर दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको बताएकी छन्।

शनिबार नेपाल टेलिभिजनमार्फत दिएको भिडियो सन्देशमा प्रधानमन्त्री कार्कीले सम्भाब्य विपदको जोखिमको आँकलन गर्दै सरकारले भोलि १९ र पर्सी २० गते देशभर सार्वनिक विदा दिने निर्णय गरेको जानकारी दिएकी हुन्।

उनले सरकारले नागरिकको कठिनाइ बुझ्ने बताउँदै एक्लो महसुस नगरी जोखिमलाई मिलेर पार गर्नुपर्ने पनि उल्लेख गरिन्। ‘राज्यका सम्पूर्ण स्रोतहरू आज तपाईहरूसँग छन्। हामी यो जोखिमलाई मिलेर पार गर्नेछौं।’ प्रधानमन्त्रीले भनेकी छन्।

उनले प्रहरी र अन्य विपद् व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक चेतावनी र सूचनाहरूलाई ध्यान दिँदै जहाँ जुन अवस्थामा भएपनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्न आग्रह गरेकी छन्।

प्रधानमन्त्री कार्कीले अत्यावश्यक नभएसम्म यात्रा नगर्न पनि अनुरोध गरेकी छन्। महत्त्वपूर्ण राजमार्ग र अन्य पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेको उनले सन्देशमार्फत जानकारी गराएकी छिन्। ‘तपाईं जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्,’ प्रधानमन्त्रीको आग्रह छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

अमेरिकाले भारतमाथि लगाएको कर आधा घटाउने

अमेरिकाले भारतमाथि लगाएको कर आधा घटाउने

गहना डिजाइनरले आफ्नो आँखामा हीरा जडेपछि…

गहना डिजाइनरले आफ्नो आँखामा हीरा जडेपछि…

Next Post
धनुषामा सञ्चारगृहमा पसेर आतंकित पार्ने प्रहरीको काम, पत्रकारलाई ईलाकामा लगेर धम्की

धनुषामा सञ्चारगृहमा पसेर आतंकित पार्ने प्रहरीको काम, पत्रकारलाई ईलाकामा लगेर धम्की

Leave a Reply Cancel reply

ताजा समाचार

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

अमेरिकाले भारतमाथि लगाएको कर आधा घटाउने

अमेरिकाले भारतमाथि लगाएको कर आधा घटाउने

गहना डिजाइनरले आफ्नो आँखामा हीरा जडेपछि…

गहना डिजाइनरले आफ्नो आँखामा हीरा जडेपछि…

मोदीको लुम्बिनी भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउने तयारी तीव्र

भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण

सडक ढलानमा पानी निकास नहुँदा विवाद चर्कियो, स्थानीय र वडा कार्यालयबीच आरोप–प्रत्यारोप

सडक ढलानमा पानी निकास नहुँदा विवाद चर्कियो, स्थानीय र वडा कार्यालयबीच आरोप–प्रत्यारोप

अभिनयको काम दिने बहानामा बोलाएर दिनदहाडै १७ बालबालिका अपहरण

अभिनयको काम दिने बहानामा बोलाएर दिनदहाडै १७ बालबालिका अपहरण

केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी

केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: