No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

‘सडक तथा पुल निरीक्षणमा निस्कीए मन्त्री घिसिङ’


‘सडक तथा पुल निरीक्षणमा निस्कीए मन्त्री घिसिङ’

मन्थली । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन्।

सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मन्त्री घिसिङ बडादसैँ पर्वको बिदाका अवसरमा पनि सम्बद्ध मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीलाई साथमा लिई स्थलगत निरीक्षणसहित निर्देशन दिएका हुन्।

उनले काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने महत्वपूर्ण सडक खण्डका बिग्रेभत्केका भौतिक संरचना र अलपत्र अबस्थामा रहेका पुल तथा पूर्वाधारहरूको निरीक्षण गरी सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशन दिनुभएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ।

सङ्घीय राजधानी काठमाडौंबाट विपी राजमार्ग हुँदै गृहजिल्ला रामेछाप आउनुभएका मन्त्री घिसिङले विपी राजमार्गसहित खैरेनी घाटको पुल र निर्माणाधिन मध्यपहाडी लोकमार्गको कार्यप्रगतिका वारेमा जानकारी लिए।

बाढी–पहिरोलगायतका कारण बिग्रे–भत्केका संरचनाहरुको अस्थायी रुपमा भने पनि जतिसके छिटो मर्मत गर्नुपर्ने बताउँदै उनले भत्केका पक्कीपुलहरुको स्थानमा ‘बेली बृज’ र ‘कल्भटर्’ निर्माण गर्न र सडकमा देखिएका खाल्टाखुल्टी पुरी सहजरुपमा यातायात सञ्चालन तथा व्यवस्थापन गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको बताए।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

अमेरिकाले भारतमाथि लगाएको कर आधा घटाउने

अमेरिकाले भारतमाथि लगाएको कर आधा घटाउने

गहना डिजाइनरले आफ्नो आँखामा हीरा जडेपछि…

गहना डिजाइनरले आफ्नो आँखामा हीरा जडेपछि…

Next Post
विपदमा सरकार साथमा छ,जोखिमलाई मिलेर पार गर्नेछौं : प्रधानमन्त्री कार्की

विपदमा सरकार साथमा छ,जोखिमलाई मिलेर पार गर्नेछौं : प्रधानमन्त्री कार्की

Leave a Reply Cancel reply

ताजा समाचार

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

अमेरिकाले भारतमाथि लगाएको कर आधा घटाउने

अमेरिकाले भारतमाथि लगाएको कर आधा घटाउने

गहना डिजाइनरले आफ्नो आँखामा हीरा जडेपछि…

गहना डिजाइनरले आफ्नो आँखामा हीरा जडेपछि…

मोदीको लुम्बिनी भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउने तयारी तीव्र

भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण

सडक ढलानमा पानी निकास नहुँदा विवाद चर्कियो, स्थानीय र वडा कार्यालयबीच आरोप–प्रत्यारोप

सडक ढलानमा पानी निकास नहुँदा विवाद चर्कियो, स्थानीय र वडा कार्यालयबीच आरोप–प्रत्यारोप

अभिनयको काम दिने बहानामा बोलाएर दिनदहाडै १७ बालबालिका अपहरण

अभिनयको काम दिने बहानामा बोलाएर दिनदहाडै १७ बालबालिका अपहरण

केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी

केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: