No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

औरहीका सई सिंहकाे मिलेमतोमा तस्करी ,परिचालन घुमुवा तिवारीको असुली आतंक !


औरहीका सई सिंहकाे मिलेमतोमा तस्करी ,परिचालन घुमुवा तिवारीको असुली आतंक !
धनुषा । अवैध तस्करी केही समय यता धनुषाको औरहीबाट निर्वाध रुपमा सुरु भएको छ । भारतको सीमासँग जोडिएको धनुषाको औरहीबाट प्रहरीकै मिलेमतोमा दैनिक लाखौँ मूल्य बराबरको अवैध कारोबार भइरहेको पाइएको छ । प्रहरी कार्यलय अगाडिबाट तस्करी सरसामान लिएर गुजि्ररहेको हुन्छ । सई सिंह उहाँ आएको लगभग २ महिना भएको हाेला ।इलाका प्रहरी कार्यलय औरहीका प्रहरी इन्चार्ज बरिस्ठ सई आदित्य सिंहले मासिक लाखौँको नजराना बुझी दैनिक लाखौँ मूल्य बराबरको अवैध कारोबार गराइरहेका छन् । यतिमात्र हैन सादा पाेसाकमा प्रहरी जवान उजवल तिवारीलाई परिचालन गरेको हाे ।
सो क्षेत्रको सीमा पारी र वारीका तस्करहरूले अहिले दिनरात भारतबाट चिनी र मैदा अवैध रुपमा तस्करी माध्यमबाट औरही भित्र्याई विभिन्न मुख्य बजारहरूमा पठाउने गरेको खबर प्राप्त भएको छ ।तस्करहरूले साइकल र मोटरसाइकल लगायत पैदल मजदुरको प्रयोग गरी तस्करी गर्ने गरेको बताए ।
नेपालको सीमासँगै रहेको भारतको बिहार राज्यमा रक्सी प्रतिबन्ध भए तापनि प्रहरीकै मिलाेमत मार्फतबाट नै बिहारमा ब्रिक्स, उमँग, कस्तुरी ब्राण्डका रक्सी पुरयाउने गरेका छन् । खुल्ला रक्सीको जर्किन समेत खुल्ला बिहारी एजेन्टलाई छुट दिएका छन् । सोही रक्सी भारत पठाउन सादा पाेसाकका प्रहरी जवान घुमुवा उजवल तिवारीले तस्करकै भूमिका निर्वाह गर्दै आएका छन् । औरहीमा घुमुवा बसेका मुकुन्द शर्मा कार्वाहीमा परेपछि उनलाई गण तानिएको थियो तर पावर र पहुचकाे भरमा फेरि जिल्ला प्रहरी कार्यलय अहिले प्रहरी चौकी कपिलेश्वरमा खटाएको स्रोतले बताएको हाे ।
बिहारको खौना नाकाबाट बैदेही औरही हुँदै लत्ताकपडा र इलेक्ट्रोनिक्स सामानहरु र डिजल र पेट्रोलको व्यापक तस्करी गर्ने गरेको छ । यताबाट ब्यापारीहरु रक्सी, सरसमान भारत लगिरहेको छ र उनलाई प्रहरी जवान रहेका कथित घुमुवाले सहयोग गर्ने गरेका छन् ।
निकायले छानबिन गरेपछि कार्वाही हुन सकिन्छ किनभने याे नम्बर 9802987906 को कल्ल डिटेल निकाली राम्रो संग छानबिन गर्यो भने त्यसबाट पनि उन्ले तस्करबाट गरेको कुराकानी लगायतको सन्जाल बारे प्रष्ट हुन्छ ।एकजना नाम नखोल्ने शर्तमा एक ब्यापारीले बताए ।
नेपालको आर्थिक एवं व्यापारिक क्षेत्र रहेको जनकपुर भन्सार नाकाबाट करिब ७० प्रतिशत राजस्व उठेपछि मुलुकको अर्थव्यवस्था चले पनि आफ्नो पावर र पहुँचकाे भरमा रहेको भन्दै सई सिंहले तस्करहरूसँग सेटिङ्ग मिलाई लाखौँको अवैध कारोबार गराई रहेका छन् ।
जनकपुर भन्सार क्षेत्र आसपासमा तैनाथ प्रहरी प्रशासनले तस्करीको गतिविधिमा केही हदसम्म कडाई गरेपछि सई सिंहले औरही नाकाबाट किराना सरसामान लत्ता कपडा, कुखुराको चल्ला, प्याज, काजु, लगायतका सामान तस्करी गराइरहेका छन् ।
धनुषाको ग्रामीण भेगमा पर्ने औरहीका सई आदित्य कुमार सिंहसँग तस्करी भइरहेको बारे प्रतिक्रिया लिन खाेजदा सम्पर्कमा आउन सकिएन । सिंह तस्करी गराउन माहिर हुन । औरहीबाट धनुषाको सबैभन्दा बढी तस्करी हुने ठाउँका रुपमा चिनिन्छ ।
यता धनुषाको प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारी तस्करी नियन्त्रण गर्न अह्म भूमिका खेलेको देखिए पनि बरिस्ठ सई आदित्य कु सिंहले धाक देखाउँदै विभिन्न बहानामा मुलुकको अर्थतन्त्र ध्वस्त पार्ने र वैध कारोबार गर्ने व्यापारी’लाई समेत असर पार्ने गरी तस्करी गराइरहेका छन् । Hulaki News

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
मधेशमा सामुदायिक विद्यालयमा शिक्षा अनुपातमा कमजोर : मुख्यमन्त्री सिँह

मधेशमा सामुदायिक विद्यालयमा शिक्षा अनुपातमा कमजोर : मुख्यमन्त्री सिँह

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: