No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

सँचारकर्मी यादवद्धय उपर कुटपिट

सँचारकर्मी यादवद्धय उपर कुटपिट

राजविराज । प्रेस चौतारी नेपाल शाखा सप्तरीका कार्यसमिति सदस्य तथा पब्लिक प्रेस दैनिक पत्रीकाको संचालक सँचारकर्मी नविन यादव र सँचारकर्मी विद्यानन्द यादव उपर कुटपिट गरिएको छ ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेशी भाषामा साँसदको सपथ ग्रहण गरेपछि विरोधमा उत्रेका सँचारकर्मी समेत रहेका मिलाफका सचिव विद्यानन्द यादव र पत्रकार नविन यादवलाई थुरेको आरोप लगाएका छन् ।

समाचार संकलनको क्रममा राजविराजस्थित दशन चौकमा बिहीबार जनमत पार्टीका दिलिप मण्डलसहित अन्य कार्यकर्ताहरुले सँचारकर्मी यादवद्धयमाथि कुटपिट गरिएको आरोप लगाइएको छ । जनमतका कार्यकर्ताहरुले दुवै जनालाई कुटदै पत्रकार नविन यादवको क्यामेरामा समेत मुक्का हानेको बताईएको छ ।

मिथिला साहित्य कला प्रतिष्ठान नेपालले उक्त चौकमा गर्न लागेको बिरोध कार्यक्रममा डा. सिके राउतको पुतला जलाउनेबेला मिलाफका सचिव एवम् आई लभ मिथिला डटकमका सँचारकर्मी बिद्यानन्द यादव उपर भइरहेको आक्रमणको भिडियो लिने क्रममा पत्रकार यादवको क्यामेरामाथी प्रहार गरेको आरोप छ ।

जनमत पार्टीको तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) का नवनिर्वाचित प्रदेशसभा सदस्य महेश यादव निकट मानिएका राजविराज निवासी दिलिप मण्डलले केमरा र घाँटीमा मुक्काले हानेको आरोप लगाएका छन् ।

डा. सिके राउतले प्रतिनिधिसभा सदस्य पदको सपथका लागी संघीय संसदको सचिवालयमा दर्ता गरिएको मधेसी भाषा भन्ने शब्दप्रति आपत्ति जनाउँदै उक्त चौकमा मिलाफले राउतको पुतला जलाउने क्रममा बेदर्दी उपर आक्रमण भएको बताइएको छ ।

उनीहरुले जलाउन ल्याइएको डा. राउतको पुतला जलाउन नदिने भन्दै राउतका कार्यकर्ताहरुले होहल्ला मच्चाएको थियो ।त्यसै बखत बेदर्दी उपर भईरहेको आक्रमणको भिडियो लिने क्रममा पत्रकार यादव उपर मुक्का चलाएका थिए ।

मैथिली भाषालाई विस्थापित गर्ने षड्यन्त्र भइरहेकोबेला मैथिलीकै भोटले सांसद बनेका डा राउतले मैथिली भाषा बिरोधि गतिविधि गरेकोले आपत्ति जनाउँदै बिरोध प्रदर्शन गरिएको मिलाफका अध्यक्ष रमिला साहले बताएकी छिन ।

नेपाल केन्द्रिय तथ्यांक विभाग तथा भाषा आयोग नेपालमा समेत सूचीकरण नगरिएका मधेसी भाषामा सपथ लिनु भाषिक अराजकता भएको मैथिली भाषा अभियानी देवेन्द्र मिश्रले बताएका छ्न।

मधेसी भाषा भन्ने भाषा बिज्ञान सम्बन्धि कुनै शब्दकोषमा नरहेकाले यस प्रकारको गतिविधि भाषिक षड्यन्त्र भएको बताए ।संघीय संसदको सचिवालयले भाषा आयोगमा सुचिकृत नै नभएका मधेसी भाषा भन्ने शब्द दर्ता गरिनु आपत्तिजनक रहेको बताए ।

जनमत पार्टीका कार्यकर्ताहरुको अबरोधका बाबजुद उनीहरुले कार्यक्रम सम्पन्न गरेका थिए ।प्रदर्शनकारीहरुले संयुक्त बिज्ञप्ती जारी गर्दै पुनः सपथको माग गरेका छ्न।

यता, जनमत पार्टीका कार्यकर्ता भनिएका दिलिप मण्डलसँग सम्पर्क भने हुन सकेनन् । madheshtop

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

Next Post
बारामा गोली लागेर भारतीय नागरिकको मृत्यु

बारामा गोली लागेर भारतीय नागरिकको मृत्यु

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: