वीरगञ्ज । बारामा गोली लागेर घाइते भएका एक् जना भारतीय नागरिकको मृत्यु भएको छ ।
अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादव ज्यान गएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइते यादवको उपचारको क्रममा एलएस न्युरो अस्पतालमा ज्यान गएकाे हाे ।
महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञात समूहले गोली प्रहार गरेका थियाे । अज्ञात समूह बारे केही प्राप्त नभएको विभिन्न संचार माध्यमले जनाएका छ्न ।











