No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

नेपालमा आन्तरिक अस्थिरता निम्त्याउने चीन प्रयासमा, वर्षमान पुनलाई बोलावट

नेपालमा आन्तरिक अस्थिरता निम्त्याउने चीन प्रयासमा, वर्षमान पुनलाई बोलावट

राजबिराज । मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम आई नसक्दै दलहरू नयाँ सरकार गठनको कसरतमा जुटेका छन्।
यही बीचम उत्तरी छिमेकी चीनले भने नेपालमा फेरि अस्थिरता निम्त्याएर आफ्नो स्वार्थ पूरा गर्ने खेलमा लागेको देखिन्छ। मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता निर्वाचित भए लगत्तै वर्षमान पुनलाई चीनले बोलाएको छ। उपचारका बहानामा उनी चीन गएर राजनीतिक भेटघाट गर्ने पनि बताइएको छ। विगत पाँच वर्षमा नेपालको राजनीतिलाई निकै अस्थिर बनाएको चीनले पछिल्लो समय भएको निर्वाचनबाट स्थिरताको अपेक्षा गरिएको थियो। तर, फेरि नेपालमा अस्थिरता निम्त्याएर नेपाललाई आफ्नो चङ्गुलमा पार्ने षड्यन्त्रमा चीन लागेको छ।
चीनले नेपालमा आफ्नो अनुकूलको सरकार निर्माणको तयारी थालेको छ। नेपालको गणतन्त्रलाई संस्थागत हुन नदिएर अस्थिरताको खेती गर्ने र गणतन्त्रप्रति वितृष्णा जन्माउने प्रयासमा चीन लागेको छ। यसैको निरन्तरता चीनले माओवादी केन्द्रका नेतालाई चीन बोलाएको हो। यस विषयमा माओवादी केन्द्रले उपमहासचिव पुन स्वास्थ्य उपचारका लागि चीन गएका छन्। माओवादीका नेता लिलामणि पोखरेलले भने, ‘गत वर्ष थाइल्याण्ड र चीनमा गरेर चार महिना लामो उपचारबाट फर्किनु भएको हो। यस पटक चुनावी दौडधुप बढी भएपछि फेरि स्वास्थ्यमा समस्या देखिएपछि त्यसतर्फ जान लाग्नुभएको हो।’ उनी गत वर्ष असोज १३ गते उपचारका लागि थाइल्याण्डको राजधानी बैङ्कक गएका थिए। त्यहाँ निको नभएपछि उनलाई २०७८ मङ्सिर १० मा चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा लगेर उपचार गरिएको थियो।
तर, गुप्तचर स्रोतका अनुसार भने पुनले उपचारको नाममा राजनीतिक भेटघाट गर्ने र आगामी सरकार निर्माणको विषयमा छलफल गर्ने विषयमा कुराकानी भएको र सोही अनुसार उनी चीन गएको स्रोतले बताएको छ। माईसंचार

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

Next Post
लिङदेनको १४ सीटसहित संसदीय यात्रा सुरु, थापाको यात्रामा पूर्णविराम !

लिङदेनको १४ सीटसहित संसदीय यात्रा सुरु, थापाको यात्रामा पूर्णविराम !

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: