No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

भियना वार्ता सकारात्मक निचोडमा पुगेमा यूरेनियम प्रशोधन क्षमतामा कमी गर्ने इरानको भनाइ

भियना वार्ता सकारात्मक निचोडमा पुगेमा यूरेनियम प्रशोधन क्षमतामा कमी गर्ने इरानको भनाइ

भियना वार्ताले आणविक सम्झौताको वातावरण सिर्जना गरेमा इरानले यूरेनियमप्रशोधन क्षमता घटाउने इरानी आणविक प्रमुखले बुधबार बताएका छन् ।

सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौतामा औपचारिक रूपमा आणविक हतियार घटाउने संयुक्त कार्ययोजना (जेसीपीओए) मा इरानको यूरेनियम उत्पादन क्षमतालाई कति गर्ने भनी सीमा निर्धारण गरिएको छ ।
भियना वार्ता सम्झौतामा परिणत भएमा उक्त सम्झौता लागू हुनेछ ।

इरानको परमाणु ऊर्जा संगठन (एईओआई) का अध्यक्ष मोहम्मद एस्लामीले इरानको अरबी भाषा टिभी नेटवर्क अल आलमसँगको अन्तरवार्तामा भने, “सम्झौता लाई अन्तिम रुप दिइयो भने कुनै पनि नयाँ निर्णय गरिने छैन, हामी विगतमा जस्तै सहमतिलाई निरन्तरता दिनेछौं ।”

इरानले जुलाई २०१५ मा विश्वशक्तिहरुसँग जेसीपीओएमा हस्ताक्षर गरेको थियो । तर, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को मे महिनामा वासिङ्टनलाई सम्झौताबाट बाहिरिएको घोषणा गर्दै इरानमाथि प्रतिबन्ध लगाउने बताएपछि इरानले पनि बिस्तारै सम्झौताका सीमालाई उल्लङ्घन गरेको थियो ।

पछिल्लो समय इरानले यूरेनियमप्रशोधन केन्द्रलाई बढाएको छ ।

सन् २०२१ को अप्रिलदेखि इरान र जेसीपीओए बाँकी पक्षहरू अर्थात् चीन, रुस, बेलायत, फ्रान्स र जर्मनीबीच भियनामा आठ चरणमा वार्ता भएको छ । विगत हप्ताहरूमा, भियनाको रिपोर्टले वार्ताकर्ता नयाँ सम्झौताको ‘नजिक’ पुगेको बताएका छन् ।

तर केही प्रमुख मुद्दाहरू ती पक्षहरूबीचको ‘राजनीतिक निर्णय’ भएको भन्दै समाधान गर्न विचाराधीन रहने बताइएको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Tags: #world
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
श्रीलंकामा जारी संकटकाल खारेज

श्रीलंकामा जारी संकटकाल खारेज

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: