No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

‘कफी विथ करण’मा निम्तो नआएकोबारे तापसीको टिप्पणी : त्यहाँ जान मेरो यौन जीवन रोचक छैन !

‘कफी विथ करण’मा निम्तो नआएकोबारे तापसीको टिप्पणी : त्यहाँ जान मेरो यौन जीवन रोचक छैन !

काठमाडौं । ‘कफी विथ करण’ यस्तो शो हो, जसले मुम्बई फिल्म उद्योगका सेलिब्रिटीलाई दुई कित्तामा विभाजन गरिदिएको छ । एकथरी कलाकार जो गसिपबाट टाढा रहन रुचाउँछन् र अर्कोथरी विवाद र गसिपको केन्द्रमा छन् ।

करण जोहरको यो चर्चित टक शोको सातौं सिजन सुरु भएको छ र बलिउड मिडिया यही वरपर फन्को मारिरहेका छन् । यस्तो लाग्दैछ, करण जोहरको उक्त शोमा जान नपाए कतिपय बलिउड सेलिब्रिटीलाई आफू मूलधारमा नपर्ने हो कि भन्ने भान पर्दैछ ।

अभिनेत्री तापसी पन्नु कफी विथ करण शोविरुद्ध खनिएकी छन् । ‘दोबारा’ फिल्मको प्रवद्र्धनमा खटिएकी तापसीले करणको उक्त शोविरुद्ध कटाक्ष पनि गरेकी छन् ।

उक्त प्रचारको दौरान तापसीलाई मिडियाले सोधे, तपाईंलाई किन कफी विथ करणमा बोलाइएन ? तपसीको जवाफ थियो, ‘कफी विथ करणमा जानको लागि मेरो यौन जीवन त्यति रोचक छैन ।’

तापसी पन्नु उनको छोटो तर तीव्र प्रतिक्रियाको लागि चर्चित छन् । यो टिप्पणी पनि अर्थपूर्ण छ, किनकि कफी विथ करणका पछिल्ला एपिसोडमा भएका वार्तालाप यौनकै वरपर केन्द्रित छन् । समय यात्राको कथा पेश गर्ने फिल्म दोबारा लण्डन फिल्म फेस्टिभल र फ्यान्टासिया फिल्म फेस्टिभलमा प्रिमियर हुँदैछ । यो फिल्मका लागि अनुराग कश्यप र तापसीले सहकार्य गरेका छन् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

‘सिकन्दर’ नआउँदै सलमानले घोषणा गरे ‘किक २’

‘सिकन्दर’ नआउँदै सलमानले घोषणा गरे ‘किक २’

नेपालबाट भएको विमान अपहरणबारे बनेको नेटफ्लिक्स शृङ्खला विवादमा

नेपालबाट भएको विमान अपहरणबारे बनेको नेटफ्लिक्स शृङ्खला विवादमा

अमर संस्कृतिकर्मी : वरिष्ठ संगीत गुरु एवम् गायक गुरुदेव कामतप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम

अमर संस्कृतिकर्मी : वरिष्ठ संगीत गुरु एवम् गायक गुरुदेव कामतप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम

अब देखि राजविराजमा फेसन शो हुने

अब देखि राजविराजमा फेसन शो हुने

फिल्म, टेलिशृङ्खलामा प्रहरी पोसाक प्रयोग गर्दा स्वीकृति लिनुपर्ने

फिल्म, टेलिशृङ्खलामा प्रहरी पोसाक प्रयोग गर्दा स्वीकृति लिनुपर्ने

‘परिक्रमा स्टोरीज अफ फेथ’ को जनकपुरधाममा प्रिमियर सम्पन्न

‘परिक्रमा स्टोरीज अफ फेथ’ को जनकपुरधाममा प्रिमियर सम्पन्न

Next Post
निर्वाचन कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

निर्वाचन कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: