No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

‘सिकन्दर’ नआउँदै सलमानले घोषणा गरे ‘किक २’

काठमाडौं । एकातिर सलमान खानको नयाँ फिल्म ‘सिकन्दर’लाई लिएर प्रतीक्षा भैरहँदा अभिनेताले शुक्रबार अर्को फिल्म ‘किक २’को घोषणा गरेका छन् । फोटोसुटको पहिलो तस्वीर सेयर गर्दै उनले यसबारे जानकारी दिए ।

फोटोमा सलमानको बडी र ड्यासिङ लुक देखेर प्रशंसक उत्साहित छन् । यो फिल्मबाट ‘भाइजान’को धमाकेदार पुनरागमन हुने आशा उनीहरुको छ ।

सन् २०२४ मा सलमानका एउटा पनि फिल्म प्रदर्शनमा आएको छैन । उनको अघिल्लो फिल्म ‘टाइगर ३’ गत जुनमा रिलिज भएको थियो ।

सलमानले नयाँ फिल्मको घोषणा गरेपछि फ्यानले सामाजिक संजालमा स्वागत गरेका छन् । एक फ्यान लेख्छन्, ‘सिकन्दर’, ‘किक २’ र एट्लीसँगको एक्सन थ्रिलर । सलमान भाइले बलियो कमब्याक गर्ने देखिन्छ । अर्का फ्यानले लेखेका छन्, ‘ठूलो हिट आउँदैछ । भाइजानसँग बलियो लाइनअप छ । अर्का फ्यानले कमेन्ट गरे, ‘डेभिल आइज ब्याक’ ।

साजिद नाडियाडवाला र सलमानले सन् २०१४ मा ‘किक’मार्फत ठूलो सफलता प्राप्त गरे । यो फिल्म साजिदको पहिलो निर्देशकीय फिल्म थियो । ‘किक’ ठूलो हिट साबित भयो । २०० करोड भारु क्लबमा प्रवेश गर्ने सलमानको पहिलो फिल्म समेत बन्यो ।

अहिले साजिद र सलमान ‘किक २’ को तयारीमा रहेकाले यो उत्साह झनै बढेको छ । सन् २०२५ को इदमा सलमानको ‘सिकन्दर’ पनि आउँदैछ । साजिदले निर्माण गरिरहेको ‘सिकन्दर’लाई एआर मुरुगादासले निर्देशन गर्दैछन् । फिल्ममा रश्मिका मन्दानाको पनि अभिनय छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: