No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

फिल्म समीक्षा : गंगुबाई काठियावाडी

फिल्म समीक्षा : गंगुबाई काठियावाडी

काठमाडौं । समाजसँग आफ्नो अधिकारको लागि लड्ने एक महिला, जसले आफ्नो जिन्दगीको सपना गर्न पाइनन्, तर कहिल्यै हार पनि मानिनन् । यस्ती थिइन् गंगुबाई… गंगुबाई काठियावाडी ।

गंगा जगजीवनदास काठियावाड नाम थियो उनको । रमणीक नामको युवकसँग उनले प्रेम गरेकी थिइन् । फिल्मको हिरोइन बन्ने सपना थियो गंगाको । रमणीकले मुम्बई गएर हिरोइन बन्न सकिने सपना देखाएर उनलाई एक हजार रुपैयाँमा कोठीमा लगेर बेचिदियो । केही दिन त उनी त्यही अँध्यारो गल्लीको कोठामा भोकै प्यासै बसिन् । तर भोकले सीमा नाघ्न थालेपछि त्यसकै लागि पनि बाध्य भएर उनी बाहिर आउनुपर्छ । आफ्नो शरीर ग्राहकलाई सुम्पिनुपर्ने धन्दा गर्न उनी बाध्य हुनुपर्छ ।

त्यसपछि ग्राहकहरुले उनलाई गंगा होइन गंगु नाम दिन्छन् । अर्थात् गंगाले गंगु बनेर आफ्नो पुरानो जिन्दगीलाई बिदा दिनुपर्ने हुन्छ । जीवन अगाडि बढ्दै जाँदा अलग–अलग प्रवृत्तिका मानिसहरुसँग भेट हुँदै जान्छ, तिरस्कार पनि मिल्छ, माया र सम्मान पनि ।

गंगुले रेडलाइट एरियाका चार हजार महिला र बच्चाका लागि जिन्दगीभर लडाइँ लडिन् र जितिन् पनि । यही नै हो ‘गंगुबाई काठियावाडी’को कथाको सार ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

भारत सरकारले प्राथमिकता क्षेत्र निर्धारण गर्दै ग्यास व्यवस्थापन नियम जारी

आयल निगमले भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्ने

चुनबाङबाट प्रचण्डको सन्देश: ‘ध्वंस मच्चाउने हार्नेछन्, गणतन्त्र पक्षधर जित्नेछन्’

चुनबाङबाट प्रचण्डको सन्देश: ‘ध्वंस मच्चाउने हार्नेछन्, गणतन्त्र पक्षधर जित्नेछन्’

जनयुद्ध दिवसमा खाबाङमा प्रचण्डद्वारा सम्बोधन

जनयुद्ध दिवसमा खाबाङमा प्रचण्डद्वारा सम्बोधन

एसएमईको पहुँच बढाउन विश्व बैंकले ९५ मिलियन डलर स्वीकृत

एसएमईको पहुँच बढाउन विश्व बैंकले ९५ मिलियन डलर स्वीकृत

आयोजना निर्माणमा बाधा पुगेको भन्दै इप्पानले हकप्रद सेयर नियम संशोधन माग्यो

आयोजना निर्माणमा बाधा पुगेको भन्दै इप्पानले हकप्रद सेयर नियम संशोधन माग्यो

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

Next Post
म सुकेशसँग प्रेममा थिएँ : ज्याकलिन

म सुकेशसँग प्रेममा थिएँ : ज्याकलिन

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: