No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

देशमा अन्तर्राष्ट्रीय विमानस्थल निर्माणका लागी सर्लाही सर्वोत्तम विकल्प हुनसक्छ: नेता साह

देशमा अन्तर्राष्ट्रीय विमानस्थल निर्माणका लागी सर्लाही सर्वोत्तम विकल्प हुनसक्छ: नेता साह

काठमाण्डौं । सर्लाहीमा अन्तर्राष्ट्रीय विमानस्थल निर्माण गर्नका लागी नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य तथा लोकप्रिय युवा नेता चन्द्र भुषण साहले नेपाल सरकार सहित सबै सरोकारवाला पक्षहरुको गम्भीर ध्यनाकर्षण गराएका छन् ।

नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरणको चाप दिनानुदिन बढ्दै गएको स्थितिमा काम चलाउ विकल्पको रुपमा रहेको गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको भएतापनि यसको मुख्य विकल्प हुने ठानिएको निजगढ अन्तर्राष्ट्रीय विमानस्थलको (International Transit Hub) निर्माण कार्यमा वातावरणीय प्रभावका कारण देखाउदै सम्मानित सर्वोच्च अदालतले रोक लगाई दिएपछि यसको सबैभन्दा भरपर्दो, व्यवहारिक एवं वैज्ञानिक (वस्तुवादी) विकल्प सर्लाही मात्र हुन सक्ने नेता साहको ठहर रहेको छ ।

त्यसैले उनले, सर्लाही जिल्ला स्थित सागरनाथ बन परियोजना अन्तर्गत रहेको हरियो बन रहित क्षेत्रमा प्रस्तावित अन्तर्राष्ट्रीय विमानस्थल निर्माण कार्यका लागी तत्काल सम्भाव्यता अध्ययन गरी निर्माण कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाउन नेपाल सरकारसंग जोडदार माग समेत गरेका छन् ।

नेता साहले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत सर्लाहीमा निर्माण गर्नुपर्ने भनिएको ऐतिहासिक एवं विशेष रणनीतिक महत्वको अन्तर्राष्ट्रीय विमान स्थल निर्माण कार्यलाई सफल बनाउन देशका पत्रकार, नेता, नागरिक अगुवा, राष्ट्र सेवक कर्मचारी, बुद्धिजीवी, शिक्षक, युवा, विद्यार्थी लगायत विभिन्न पेशा व्यवसायमा संलग्न सबै व्यक्तिहरुलाई जोडतोडका साथ आ-आफ्नो स्थान र स्तरबाट उल्लेख्य योगदान एवं भूमिका निर्वाह गर्न हार्दिक अनुरोध/अपिल समेत गरेका छन् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post

Trump-May Special Relationship Gets Special Treatment In The Streets of London

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: