No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

सरकारको सामाजिक सहायता कार्यक्रममा नागरिकहरू सन्तुष्ट, कागजपत्र प्रक्रिया अझ सरल आवश्यक

मुगु। नेपाल सरकारले साविकका कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कार गर्न निःशुल्क रुपमा वितरण गर्दै आइरहेको प्रतिव्यक्ति ३० केजी चामल पछिल्लो समय प्रभावकारी बन्दै गएको छ।

वितरण हँुदै आएको साबिकको कर्णालीका मुगु, कालिकोट, डोल्पा, जुम्ला र हुम्लामा चामल निःशुल्क वितरण हँुदै आएको छ।

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले २०७३ भदौ २३ गते संसदमा सम्बोधन गर्दै कर्णाली अञ्चलका नागरिकलाई जन्म र मृत्यु भएका आफन्तलाई सामाजिक संस्कार गर्न प्रतिव्यक्ति २० किलो चामल उपलब्ध गराउने घोषणा गरेका थिए।

उक्त घोषणा फागुन १ गतेदेखि साबिकको कर्णालीका जिल्लामा कार्यान्वयनमा हँुदै आएसँगै आ.व. २०८१/०८२मा पुनः सरकारबाट निर्णय गरी थप १० केजी खाद्यन्न बढाएर ३० केजी पुर्याइएको छ। दुरीको हिसावमा ढुवानी ज्याला समेत दिंदा स्थानीय खुशी समेत भएका छन्।

खाद्यान्न हरेक आर्थिक वर्ष वितरण केन्द्रबाट आवश्यक प्रमाणपत्रसहित चामल वितरण गरिंदै आइएको छ। मान्छे जन्मदा र मृत्यू हुँदा सरकारबाट निःशुल्क खाद्यन्न पाउँदा आफूहरु खुशी रहेको छाँयानाथ रारा नगरपानिका वडा नम्बर १२ बामका पुतसिंह बढुवालले बताए।

तर आवश्यक कागजपत्र मिलाउन निकै समस्या हुने गरेको सोरु गाँउपालिका ८ की रामदेबी नेपालीले दुखेसो गरिन्।

सरकारबाट आर्थिक वर्ष ०७३÷०७४ बाट साबिकका कर्णालीका पाँच जिल्लामा बस्दै आएका नागरिकहरुलाई निःशुल्क बितरण गरिदै आएको खाद्यन्न निकै प्रभावकारी बन्दै आएको छ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

भारत सरकारले प्राथमिकता क्षेत्र निर्धारण गर्दै ग्यास व्यवस्थापन नियम जारी

प्योङयाङले अमेरिका–इजरायल आक्रमणलाई अवैध ठहर, विश्व सुरक्षा संकटको संकेत

सन्तपुर घटनामा छानबिनको आदेश, दोषीमाथि कारबाही हुने प्रहरीको प्रतिबद्धता

पश्चिम एशियामा युद्ध चर्किँदा लेबनानमा मानवीय संकट गहिरिँदै

४७ वर्ष पुरानो औषधि ऐनले आधुनिक स्वास्थ्य सेवा सम्भव छैन : कार्की

सर्वसाधारणको आग्रह – सत्ता होइन, राष्ट्रहित केन्द्रमा राखेर काम गरियोस्

Leave a Reply Cancel reply

ताजा समाचार

प्रत्यक्ष निर्वाचन परिणाम सार्वजनिक, अधिकांश क्षेत्रमा नयाँ अनुहार विजयी

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा पूर्वमन्त्रीहरूलाई झट्का, चुनावमा धेरैजसो पराजित

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: