No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

इरानले मिनाब विद्यालय आक्रमणमा अमेरिका–इजरायललाई दोष

इरानले मिनाब विद्यालय आक्रमणमा अमेरिका–इजरायललाई दोष

काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा पहिलोपटक कुनै विश्व नेताको जीवनसाथीले अध्यक्षता गरेकी छिन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी तथा प्रथम महिला मेलानिया ट्रम्पले सोमबार न्यूयोर्कमा आयोजित बैठकमा अध्यक्षता गर्दै द्वन्द्वग्रस्त क्षेत्रमा बालबालिकाको शिक्षा सम्बन्धी अछिकारको विषयमा जोड दिइन्।

उनले अमेरिकाले बालबालिकाको शिक्षा सहिष्णुता र विश्व शान्ति प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्। बैठकमा उनले अमेरिकी सैनिकहरूको परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन्।

मेलानियाले भनिन्, “अमेरिकी बालबालिकामात्र होइन, विश्वभरका सबै बालबालिकासँग अमेरिका उभिएको छ। चाँडै शान्ति तपाईंहरूको जीवनमा फर्कियोस् भन्ने मेरो आशा छ।”

संयुक्त राष्ट्रका सहायक महासचिव रोजमेरी डिकार्लोले बैठकमा द्वन्द्व सुरु हुँदा बालबालिकाहरू सबैभन्दा बढी प्रभावित हुने तथ्य पुनः स्मरण गराइन्। उनले इजरायल, संयुक्त अरब इमिराट्स, कतार, बहरेन र ओमानका विद्यालयहरू सैन्य कारबाहीका कारण बन्द भई अनलाइन शिक्षामा गएको बताइन् ।

इरानका अधिकारीहरूले शनिबार मिनाब शहरमा प्राथमिक विद्यालयमा भएको आक्रमणमा १५३ जनाको मृत्यु भएको दाबी गर्दै यसको जिम्मा अमेरिका र इजरायललाई दिएका छन्।

बैठक सुरु हुनु अघि संयुक्त राष्ट्रमा इरानका राजदूत अमिर सईद इरावानीले अमेरिकाले सुरक्षा परिषद्को अध्यक्षता सुरु गर्ने पहिलो दिनमै बालबालिकाको सुरक्षासम्बन्धी बैठक बोलाउनु “लज्जास्पद र कपटपूर्ण” भएको टिप्पणी गरे।

यस घटनाबारे अमेरिकी सेनाको सेन्ट्रल कमान्डले अनुसन्धान भइरहेको जनाएको छ भने इजरायली सेनाले उक्त क्षेत्रमा आफ्नो कारबाहीबारे जानकारी नभएको प्रतिक्रिया दिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, “संयुक्त राज्यले कुनै विद्यालयलाई जानाजानी लक्ष्य बनाउने छैन।”

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

चीनले ऊर्जा सुरक्षा सुनिश्चित गर्न कदम चाल्ने संकेत

चीनले ऊर्जा सुरक्षा सुनिश्चित गर्न कदम चाल्ने संकेत

शोक प्रकट गर्न हजारौं स्थानीय र वरपरका क्षेत्रका मानिसहरू भेला

शोक प्रकट गर्न हजारौं स्थानीय र वरपरका क्षेत्रका मानिसहरू भेला

अमेरिकी सेन्ट्रल कमान्डले बन्द नभएको दाबी

अमेरिकी सेन्ट्रल कमान्डले बन्द नभएको दाबी

ठूलो हवाई आक्रमण जारी, स्थानीयलाई क्षेत्र छोड्न चेतावनी

ठूलो हवाई आक्रमण जारी, स्थानीयलाई क्षेत्र छोड्न चेतावनी

दैनिक उडान सञ्चालन शून्यमा झरेको एअरपोर्ट अधिकारीको विवरण

दैनिक उडान सञ्चालन शून्यमा झरेको एअरपोर्ट अधिकारीको विवरण

शेख इसा क्षेत्रको एयरबेस र इन्धन ट्याङ्कीमा क्षति भएको रिपोर्ट

शेख इसा क्षेत्रको एयरबेस र इन्धन ट्याङ्कीमा क्षति भएको रिपोर्ट

Next Post
दैनिक उडान सञ्चालन शून्यमा झरेको एअरपोर्ट अधिकारीको विवरण

दैनिक उडान सञ्चालन शून्यमा झरेको एअरपोर्ट अधिकारीको विवरण

Leave a Reply Cancel reply

ताजा समाचार

इन्जिन समस्यापछि आपतकालीन अवतरण प्रयास असफल

इन्जिन समस्यापछि आपतकालीन अवतरण प्रयास असफल

६८९ ड्रोनमध्ये ६४५ अवरोध, तीन जनाको मृत्यु

६८९ ड्रोनमध्ये ६४५ अवरोध, तीन जनाको मृत्यु

नेपाल–भारत जोड्ने १३३ किमि धार्मिक यात्रा सम्पन्न

नेपाल–भारत जोड्ने १३३ किमि धार्मिक यात्रा सम्पन्न

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: