No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

‘क्षणिक भ्रमले मत कमजोर पार्दैन, आफ्नो संघर्ष सम्झनुस्’

‘क्षणिक भ्रमले मत कमजोर पार्दैन, आफ्नो संघर्ष सम्झनुस्’

सप्तरी। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सार्वजनिक अपिल गर्दै केही तत्त्वबाट सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गरेका छन्।

सप्तरी निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले चुनाव प्रचारको आज अन्तिम दिन स्पष्ट शब्दमा भनेका छन्, ‘निर्णायक क्षणमा जनताको मत कमजोर पार्न अनेक शक्ति सक्रिय छन्। योजनाबद्ध रूपमा फैलाइएको क्षणिक भ्रमले इतिहास बिर्सन लगाउन खोजिएको छ। तर सचेत मतदाता भ्रमित हुँदैन, ऊ आफ्नो संघर्ष सम्झन्छ।’

अपील गर्दै यादवले भनेका छन्, ‘क्षणिक प्रलोभन र अफवाहको लहरमा नबग्नुहोस्। आफ्नो त्याग, इतिहास रस्वाभिमान सम्झनुहोस्। अधिकारको रक्षा गर्ने निर्णय लिनुहोस्। सचेत मत, बलियो मधेस, सुरक्षित भविष्य, यही हाम्रो साझा संकल्प हो।’

अध्यक्ष यादवले मधेसको अधिकार, पहिचान र स्वाभिमान कुनै दान होइन, बलिदानको उपलब्धि भएको स्मरण गराएका छन्। ‘यो अधिकार कसैले उपहार दिएको होइन, मधेसले सडकमा र संसद्मा लडेर हासिल गरेको हो,’ उनले भने, ‘मधेसको दुःखसुखमा, आँसु र संघर्षमा निरन्तर साथ दिएको एउटै शक्ति एउटै हो, जसपा नेपाल।’

संघीयता, स्वायत्तता र लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहन आग्रह गर्दै उनले भनेका छन्, ‘आजको मतदान केवल प्रतिनिधि चयन होइन, यो मधेसको भविष्यको दिशानिर्देश हो। यदि हामी चुक्यौँ भने अधिकार सङ्कुचित हुन्छ, यदि दृढ भयौँ भने इतिहास सुरक्षित रहन्छ।’
मधेस कमजोर पार्ने षड्यन्त्र अन्ततः संघीयता कमजोर पार्ने योजना हो।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

खाडी क्षेत्रमा बेलायती नागरिक र सैनिक जोखिममा, सतर्क रहन आग्रह

खाडी क्षेत्रमा बेलायती नागरिक र सैनिक जोखिममा, सतर्क रहन आग्रह

इरानका सर्वोच्च नेता खामेनी र परिवार आक्रमणमा मारिएको दाबी

इरानका सर्वोच्च नेता खामेनी र परिवार आक्रमणमा मारिएको दाबी

होटल–पसल राति ९ बजेपछि सञ्चालनमा रोक

होटल–पसल राति ९ बजेपछि सञ्चालनमा रोक

एक असाधारण समय जसका निम्ति इरानले गरेको थियो तयारी

एक असाधारण समय जसका निम्ति इरानले गरेको थियो तयारी

इरानले गरेको हमलामा परी युएईमा एक नेपालीको मृत्यु

इरानले गरेको हमलामा परी युएईमा एक नेपालीको मृत्यु

इरानका सर्वोच्च नेता कतिबेला, कहाँ र कसरी मारिए ?

इरानका सर्वोच्च नेता कतिबेला, कहाँ र कसरी मारिए ?

Next Post
इरानका सर्वोच्च नेता खामेनी र परिवार आक्रमणमा मारिएको दाबी

इरानका सर्वोच्च नेता खामेनी र परिवार आक्रमणमा मारिएको दाबी

Leave a Reply Cancel reply

ताजा समाचार

अनलाइन र सामाजिक सञ्जालमा राजनीतिक सामग्री पोस्ट नगर्न चेतावनी

अनलाइन र सामाजिक सञ्जालमा राजनीतिक सामग्री पोस्ट नगर्न चेतावनी

सामाजिक सञ्जालसहित सबै प्रकारका चुनावी प्रचार निषेध

सामाजिक सञ्जालसहित सबै प्रकारका चुनावी प्रचार निषेध

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: