जनकपुरधाम। शुक्रबार रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण धनुषाका विभिन्न स्थानहरु जलमग्न भएका छन्। जनकपुरधाम, ढल्केवर, महेन्द्रनगरलगायत सहरी क्षेत्रसहित ग्रामिण भेगका गाउँहरु जलमग्न भएका छन् । बजारका अधिकांश पसलहरु बन्द छन् भने चहलपहल पनि शून्य देखिएको छ।
मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]
© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.
© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.