No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

रिंकु सदा मृत्यु प्रकरण : चारजना पक्राउ

रिंकु सदा मृत्यु प्रकरण : चारजना पक्राउ

सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु कुमारी सदाको सामूहिक बलात्कार तथा रहस्यमयी मृत्यु प्रकरणमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।

छानबिन समितिका संयोजक एवं एसएसपी शान्तिराज कोइरालाले सोधपुछका लागि चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। उनका अनुसार पक्राउ पर्नेहरूमा पञ्चायती बस्नेदेखि प्रत्यक्षदर्शीसम्म रहेका छन्। उनले अनुसन्धानपछि अवस्था हेरी केहीलाई रिहा गर्न सकिने र कसैलाई मतियारका रूपमा मुद्दा चलाउन सकिने बताए।

‘अहिले सोधपुछका लागि चार जनालाई नियन्त्रणमा लिएका छौं। उनीहरूमाथि अनुसन्धान भइरहेको छ। अवस्था हेरेर कानुनी कारबाही अघि बढाइनेछ,’ एसएसपी कोइरालाले भने।

यसअघि, फागुन ८ गते कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक तथा लेनदेन मिलापत्र सम्बन्धी चारवटा मुद्दामा आठ जनाविरुद्ध पूरक जाहेरी दर्ता गरिएको थियो। जाहेरी इलाका प्रहरी कार्यालय, लहानमा दिइएको थियो।

गत माघ ३० गते आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी रिंकुमाथि त्यसअघि माघ २७ गते राति शौच गर्न बाहिर निस्किएको बेला सामूहिक बलात्कार भएको खुलेको छ। घटनालाई दबाउन २९ र ३० गते वडासदस्यसहित स्थानीयहरूकै संलग्नतामा गाउँमै पञ्चायत बसालेर मिलापत्र गर्ने प्रयास भएको थियो। उक्त पञ्चायतीमा पीडक पक्षबाट १ लाख ४० हजार रुपैयाँ जरिवाना भराउने र पीडित पक्षलाई प्रहरीमा उजुरी नदिन बाध्य पार्ने निर्णय गरिएको खुलासा भएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
क्रिप्टोकरेन्सीको इतिहासमै ‘सबैभन्दा ठूलो’ चोरी

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: