No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

२० लाख अमेरिकी सरकारी कर्मचारीलाई जागिर छाड्न पत्र, राजीनामा दिने आज अन्तिम दिन

२० लाख अमेरिकी सरकारी कर्मचारीलाई जागिर छाड्न पत्र, राजीनामा दिने आज अन्तिम दिन

काठमाडौं। अमेरिकामा डोनाल्ड ट्रम्पको प्रशासनमा सरकारी दक्षता विभागको नेतृत्व गरिरहेका अर्बपति एलन मस्कले २० लाख अमेरिकी सरकारी कर्मचारीहरुलाई जागिर छाड्न दबाब दिएको खुलासा भएको छ । अमेरिकी संचारमाध्यमका अनुसार मस्कले ती सरकारी कर्मचारीलाई हप्तामा ५ दिन कार्यालयमा उपस्थित भएर काम गर्ने वा जागिर छोड्नेमध्ये एक विकल्प छान्न निर्देशन दिएका छन् ।

अमेरिकी मिडिया फर्च्युनका अनुसार मस्कले अमेरिकी सरकारी कर्मचारीलाई अहिले पठाएको पत्रको शैली उनले २०२२ मा तत्कालीन ट्वीटर (अहिले एक्स)का कर्मचारीलाई पठाएको पत्रको जस्तै छ । मस्कले ट्वीटर किनेपछि त्यहाँका कर्मचारीलाई पनि यसैगरी जागिर छाड्न दबाब दिएका थिए । मस्कले अहिले पठाएको पत्र र पहिले ट्वीटरका कर्मचारीलाई पठाएको पत्रको विषयमा लेखिएको वाक्यांक हुबहु एउटै छ । जसमा लेखिएको छ – ‘अ फोर्क इन द रोड ।’

अमेरिकी मिडियाका अनुसार मस्कले पठाएको पत्रमा जागिर छाड्ने कर्मचारीले आगामी सेप्टेम्बरसम्मको पारिश्रमिक अहिल्यै पाउने उल्लेख गरिएको छ । कर्मचारीहरुलाई जागिर छाड्नको लागि अन्तिम दिन फेब्रुअरी ६ तोकिएको छ । फेब्रुअरी ६ आजै हो र अमेरिकामा दिनको सुरुवात नेपाली समयअनुसार आज राती हुन्छ । आजसम्म जागिर नछाड्ने कर्मचारीले अनिवार्य ५ दिन कार्यालयमा उपस्थित भएर काम गर्नुपर्नेछ र कुनै कारणवश जागिर छाड्नुपर्ने वा बर्खास्त गरिने अवस्था आएमा कुनै सुविधा पाउने छैनन् ।

न्यूयोर्क पोस्टकी जोनाथन स्वानका अनुसार एलन मस्कले सरकारी कर्मचारीहरुलाई दबाब दिन आफ्ना मान्छेहरुलाई नियुक्त गरेका छन् । यी युवाहरुले एलन मस्कसँग पहिले टेस्ला र स्पेसएक्समा काम गरेका थिए र अहिले उनीहरुलाई सरकारी दक्षता विभागमा नियुक्त गरिएको छ । मस्कले उनीहरुलाई सरकारका संवेदनशील निकायहरुमा तैनाथ गरेका छन् । जोनाथन स्वानले यी व्यक्तिहरुलाई ‘मस्कका भक्तहरुको सेना’ भनेकी छिन् ।

यी व्यक्तिहरुले कुनै पनि सरकारी कार्यालयमा छिरेर त्यहाँका कर्मचारीहरुलाई अनावश्यक सोधपुछ गर्ने उनीहरुले गरेका कामको विवरणहरु माग्ने र काम प्रभावकारी नभएको भन्दै अत्यन्तै छिटो र कठिन काम गर्न दबाब दिने गरेका छन् । यी व्यक्तिहरुले सरकारको ट्रेजरी विभागमा पनि घुसपैठ गरेका थिए ।

एक बरिष्ठ अधिकारीले उनीहरुलाई सरकारको संवेदनशील प्रणालीमा पहुँच गर्नबाट रोक्न खोज्दा उनलाई प्रशासनिक विदाको धम्की दिइयो । यस्तो धम्कीका कारण मनोबल उच्च राख्न नसकेपछि ती अधिकारीले छिटै अवकाश लिने विकल्प रोजे । सरकारको ट्रेजरी विभागले सामाजिक सुरक्षा, औषधि उपचार, संघीय कर्मचारीको तलब लगायतका लागि हरेक वर्ष ६ ट्रिलियन डलर परिचालन गर्छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

आचारसंहिता उल्लङ्घनमा २१ स्पष्टीकरण, ८ को मात्र जवाफ

मतदान केन्द्रतर्फ कर्मचारी र सुरक्षाकर्मी प्रस्थान सुरु

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

Next Post
कोशी ब्यारेजमा मलाह समुदायको अनिश्चितकालिन रिले अनसन जारि

कोशी ब्यारेजमा मलाह समुदायको अनिश्चितकालिन रिले अनसन जारि

Leave a Reply Cancel reply

ताजा समाचार

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

आचारसंहिता उल्लङ्घनमा २१ स्पष्टीकरण, ८ को मात्र जवाफ

मतदान केन्द्रतर्फ कर्मचारी र सुरक्षाकर्मी प्रस्थान सुरु

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: