काठमाडौं । प्रयागराजमा आजदेखि कुम्भ मेला सुरु भएको छ । कुम्भ फेब्रुअरी २६ मा महाशिवरात्रिमा समापन हुनेछ ।
कुम्भमेलाका डिआइजी वैभव कृष्णले यस आस्थाको संगममा हालसम्म करिब ५० लाख मानिसले डुबकी लगाएको बताएका छन् ।
उत्तर प्रदेश सरकारले यस पटक कुम्भमा ४० करोड मानिस सहभागी हुने दाबी गरेको छ ।
मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]
© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.
© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.