No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

जाडोमा न्यानो कपडा पाउँदा बृद्ध बृद्धालाई राहत

जाडोमा न्यानो कपडा पाउँदा बृद्ध बृद्धालाई राहत

सर्लाही । हरिवन नगरपालिका वडा नम्बर  ५ ले बृद्धअबस्थाका बुबा आमालाई  न्यानो कपडा बितरण गरेको छ ।
पुसको चिसो समयमा न्यानो कपडा पाउँदा आफुलाई  खुसी लागेको स्थानीय बृद्धा रामआशिष महतोले बताए  । वडा नम्बर ५ को कार्यालयमा आयोजना भएको बृद्ध बृद्धा सम्मान कार्यकमा उल्लेख्य संख्यामा बृद्धअवस्थाका बुबा आमाको उपस्थिति रहेको थियो ।

चिसो मौसममा बृद्धअबस्थाका बुबा आमलाई  न्यानो कपडा बितरण गरेर राम्रो कामको सुरुवात  गरेको भन्दै वडा अध्यक्ष नागेन्द्र कुमार शाहको सबैले प्रशंसा गरेका थिए ।

कार्यक्रमकै बीच  वडा नम्बर ५ लाई हराभरा बनाउने टोल बिकास संस्थाका पौरखी हातहरुलाई पनि सम्मान गरिएको थियो । १२ वटा टोल बिकास संस्थाका अध्यक्ष लाई दोसल्ला र प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको अध्यक्ष शाहले बताए ।

यसैबीच खेलकुद तथा शिक्षा क्षेत्रमा अमुल्य योगदान गरेका ब्याक्तित्वलाई पनि सम्मान गरिएको थियो । फुटबलका पुर्ब राष्ट्रिय खेलाडी तथा प्रशिक्षक लालबहादुर लामालाई पनि सम्मान गरिको थियो भने- सितोरियो कराते प्रशिक्षक गीता चौधरीलाई पनि सम्मान गरिएको वडा सचीव बिमला पौडेलले बताइन् ।

वडा अध्यक्ष नागेन्द्र कुमार शाहको अध्यक्षता भएको कार्यक्रममा पुर्ब मन्त्री तथा प्रदेश माननीय बेची लुंगेली मगर प्रमुख अतिथि तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, उप मेयर हरिमाया घलान बिशिस्ट अतिथि रहेका थिए ।

कार्यक्रममा हरिवन नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत प्रतीक कार्की,  नेकपा (एकीकृत) समाजबादीका जिल्ला अध्यक्ष सुरेन्द्र लाम, नेता धन बहादुर मिक्चन लगाएतको उपस्थिति रहेको थियो ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
खेलाडीहरू राष्ट्रका गहना हुन, नव प्रतिभाहरुको प्रोत्साहन जरूरी छ : अध्यक्ष चन्द्रभुषण साह

खेलाडीहरू राष्ट्रका गहना हुन, नव प्रतिभाहरुको प्रोत्साहन जरूरी छ : अध्यक्ष चन्द्रभुषण साह

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: