No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

लेटर प्याड दुरुपयोग प्रति गाउँपालिका अध्यक्ष सिंहको आपती

लेटर प्याड दुरुपयोग प्रति गाउँपालिका अध्यक्ष सिंहको आपती

अमित ठाकुर,रौतहट। उपाध्यक्षले गाउँपालिकाको लेटर प्याड दुरुपयोग गरेको प्रति गाउँपालिका अध्यक्षले आपती जनाएको छ । रौतहटको दुर्गाभगवती गाउँपालिकाकी उपाध्यक्ष शिला देवीले कार्यालयको लेटरप्याड दुरुपयोग गरेको भन्दै अध्यक्ष शम्भु सिंहले विज्ञप्ती जारी गर्दै आपती जनाएका छन् ।

दुर्गाभगवती गाउँपालिका कार्यालयको मिति २०८१/०९/१८ गतेको पत्र संख्या २०८१/०८२ चलानी नं. ६८२ को पत्र श्री संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालय सिंशदरबार ,काठमांर्डाैंलाइ विषय: अनुमति तथा राय परामर्श सम्बन्धमा लेखि पठाएको तथा चलानी नं. ६८३ श्री मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाम,धनुषामधेस प्रदेश विषय: कर्मचारी सम्बन्धमा लेखि पठाएकोले त्यही मिती र चलानी नं. राखी उपाध्यक्षले लेटरप्याड दुरुपयोग गर्दै त्यही कार्यालयमा तथा नेपाल सरकारको विभिन्न निकायमा पत्राचार गरेको प्रति गाउँपालिका अध्यक्षले आपती जनाएको छ ।

गाउँपालिका अध्यक्ष सिंह द्वारा जारी विज्ञप्तीमा लेखिएको छ , गाउँपालिकाको हैसियतले विभिन्न बैठकमा उपश्थित भइ आफैबाट हुने गरेको निर्णय विरुद हुने गरि गाउँ कार्यपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सहित नियमित रुपमा कार्यालयको कामकाज गर्दै आएको कर्मचारीहरुको मनोबल कमजोर हुने गरि विभिन्न आरोप प्रत्यारोप लगाइ गाउँ कार्यपालिकाको मासिकरुपले अनिवार्य बस्नु पर्ने बैठकमा उपश्थित न भइ कार्यपालकिा सदस्यहरुलाइ समेत कार्यपालिका बैठकमा उपश्थित हुन अबरोध गरी गराइ गाउँपालिकाको निर्णय बमोजिम नियमित सेवा प्रवाहमा प्रत्यक्ष अबरोध सृजना गरि गाउँपालिका अध्यक्षको पदीय मान सम्मानमा नै असर पर्ने गरी र कानुन बमोजिम सम्पादन गर्नु पर्ने आफ्नो पदीय जिम्मेवारी अनुसार कार्य समेत न गरी कुनै व्यक्ती विशेषको ईष्र्या द्वेष राखी कार्यालयको कर्मचारीहरु प्रति नै अवान्छिनिय गतिविधी प्रस्तुत गरी कार्यालयको दैनिक सेवा प्रवाहमा नै अबरोध गरेकोमा मेरो ध्यानाकर्षण भएको उल्लेख रहेको छ । गाउँ कार्यपालिकाको पदाधिकारी एवंं सदस्यहरुलाइ कानुन विपरित कुनै काम गर्न गराउन छुट न रहेको र प्रचलित कानुन बमोजिम अनिवार्यरुपले सम्पादन गर्नु पर्ने अध्यक्ष सिंहको तर्क रहेको छ ।

विज्ञपति मार्फत गाउँपालिका उपाध्यक्ष र सदस्यहरुबाट प्रयोग गरिएको गाउँकार्यपालिकाको लेटरप्याड गैर कानूनी रहेकोले मान्यता नदिन सम्वन्धित निकायलाइ आग्रह गरिएको छ । गाउँपालिका अध्यक्ष सिंहले बाढि़ बाट क्षति भएको किसानलाइ राहत दिनु पर्ने , हिउँदे अधिबेशन गर्नु पर्ने कार्यमा समेत उपाध्यक्ष र केहि कार्यपालिका सदस्यहरुले बाधा अवरोध पुर्याउने गरेको आरोप समेत लगाएका छन ।

madheshpati

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना विमानस्थलबाट पक्राउ

मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना विमानस्थलबाट पक्राउ

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: