No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

सिरियाको नयाँ सरकारद्वारा असदका ३०० भन्दा बफादार गिरफ्तार


सिरियाको नयाँ सरकारद्वारा असदका ३०० भन्दा बफादार गिरफ्तार

दमास्कस। सिरियाका नयाँ सरकारले पूर्व राष्ट्रपति बसर अल असदका ३ सय भन्दा बढी वफादारहरूलाइ गिरफ्तार गरेको छ ।

जसमा असद शाषनकालका सूचनादाता, शासन समर्थक लडाकु र पूर्व सैनिकहरू सहित करिब ३०० जनालाई गिरफ्तार गरिएको एक अनुगमन संस्थाले जनाएको छ ।
हयात तहरीर अल शाम ९एचटीएस० समूहको नेतृत्वमा विद्रोहीहरूले तीन हप्ता अघि असदलाई पराजित गरेका थिए । असद परिवारको ५ दशकभन्दा बढीको पारिवारिक शासनको अन्त्य गरेपछि सिरियाका नयाँ अधिकारीहरूले नियन्त्रणलाई सुदृढ पार्ने प्रयासलाई तीब्र बनाउने क्रममा उनका बफादारहरूलाइ पक्राउ गरेको अरब मुलका मिडियाहरूले जनाएका छन् ।

नयाँ प्रशासनका सुरक्षा बलहरूले बिहीबारबाट असदका मिलिशिया विरुद्ध ठूलो मात्रामा कारबाही सुरु गरेका थिए ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वारका प्रमुख रामी अब्देल रहमानले भने, ‘एक साताभन्दा कम अवधिमा दमास्कस र यसका उपनगरका साथै होम्स, हामा, टार्टस, लाटाकिया र देइर एजोरमा पनि झण्डै ३०० व्यक्तिलाई हिरासतमा लिइएको छ।’

उता, आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले पनि यस हप्ता हामा र लाटाकिया प्रान्तहरूमा असाद मिलिशिया सदस्यलाई लक्षित गरी गिरफ्तारी गरिएको जनाएको थियो, जहाँ हतियार र गोला बारुद बरामद गरिएको उल्लेख छ तर त्यसबारेमा कुनै तथ्यांक भने सार्बजनिक गरेको थिएन ।

अब्देल रहमानले भने, ‘अब्जरभेटरीका अनुसार गिरफ्तार गरिएकामध्ये पूर्व शासनका सूचनादाता, इरानी समर्थक लडाकु र तल्लो तहका सैन्य अधिकारीहरू हत्या र यातनाको आरोपितहरू बढी मात्रामा छन्।’

अब्देल रहमानले भने कि ‘गिरफ्तारी अभियान जारी छ तर कुनै प्रमुख व्यक्तिलाई पक्राउ गरिएको छैन् ।’ उनका अनुसार जनरल मोहम्मद कान्जो हसन, असद अन्तर्गत सैन्य न्यायका पूर्व प्रमुख, जसले सयदनाया जेलमा संक्षिप्त परीक्षण पछि हजारौं मृत्युदण्डको सजाय दिएकाहरू बाहेक उच्च तहका कुनै अधिकारीको नाम आएको छैन ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

डीएनए म्याचपछि हत्यारा पत्ता, मोरङ प्रहरीले लामो अनुसन्धानपछि सफलता

डीएनए म्याचपछि हत्यारा पत्ता, मोरङ प्रहरीले लामो अनुसन्धानपछि सफलता

Next Post
राैतहटमा आगलागीबाट २० घर जलेर नष्ट

राैतहटमा आगलागीबाट २० घर जलेर नष्ट

Leave a Reply Cancel reply

ताजा समाचार

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

डीएनए म्याचपछि हत्यारा पत्ता, मोरङ प्रहरीले लामो अनुसन्धानपछि सफलता

डीएनए म्याचपछि हत्यारा पत्ता, मोरङ प्रहरीले लामो अनुसन्धानपछि सफलता

नागरिकता नपाएर युवतीको मृत्यु– पीएम कार्की मर्माहित, छानबिन आदेश

नागरिकता नपाएर युवतीको मृत्यु– पीएम कार्की मर्माहित, छानबिन आदेश

अधुरो कमला पुल: स्थानीय बासिन्दाद्वारा प्रतिपरिवार १० हजार चन्दा अभियान

अधुरो कमला पुल: स्थानीय बासिन्दाद्वारा प्रतिपरिवार १० हजार चन्दा अभियान

सात दलको समर्थनमा यादव मधेशको मुख्यमन्त्रीमा पक्का

सात दलको समर्थनमा यादव मधेशको मुख्यमन्त्रीमा पक्का

भीडभाड र दुर्घटना न्यूनीकरणका लागि तीन स्थानमा आकासे पुल

भीडभाड र दुर्घटना न्यूनीकरणका लागि तीन स्थानमा आकासे पुल

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: