No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

विविधता र संस्कृति झल्काउने ‘कल्चरल एन्ड फुड फेस्टिवल’ सम्पन्न

विविधता र संस्कृति झल्काउने ‘कल्चरल एन्ड फुड फेस्टिवल’ सम्पन्न

महेश सिंह लहान – सिरहाको लहानमा रहेको हिमालयन विद्या निकेतनले यस वर्ष पनि विविध सांस्कृतिक र परम्परागत स्वादको महोत्सवका रूपमा ‘कल्चरल एन्ड फुड फेस्टिवल’ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यार्थीहरूलाई आफ्नो धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्न अभिप्रेरित गर्दै आयोजना गरिएको यस कार्यक्रमले विभिन्न समुदायका संस्कृतिहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्न सफल भएको छ।
कार्यक्रममा विद्यार्थीहरूले आफ्नो धर्म र संस्कृति झल्कने पहिरनमा सजिएर परम्परागत नृत्य तथा सांस्कृतिक झाँकी प्रदर्शन गरे। साथै, उनीहरूले आफ्ना समुदायका विशेष परिकारहरू तयार गरी गुरु, गुरुआमा र कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरूलाई प्रसादका रूपमा बाँडे। यस क्रममा विद्यार्थीहरूले परम्परागत परिकारहरूको स्वाद आदान–प्रदान गर्दै एकआपसमा भाइचारा र सामूहिकताका भावना सुदृढ गरेका थिए।
कार्यक्रमको उद्घाटन लहान नगर पालिकाको शिक्षा शाखा प्रमुख अमिरी यादव र बिशिस्ट अतिथि लायन्स कल्ब अफ लहान फुलवारीका अध्यक्ष शंकरप्रसाद गुप्ताले पान्समा बति र गम्लामा पानी हालेर कार्यक्रमको उदघाटन गरेका थिए।
विद्यालयनका संस्थापक सदस्य पशुपति भट्टले स्वागत मन्तव्यमार्फत गरेका थिए। प्रमुख अतिथि लहान नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरी यादवले गुणस्तरीय शिक्षाको आवश्यकता र विद्यार्थीहरूको भावनात्मक तथा इच्छाशक्ति बुझेर तिनलाई सही दिशा प्रदान गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “गुणस्तरीय शिक्षा बिना देशको समग्र विकास सम्भव छैन। विद्यार्थीहरूमा संस्कार र नेतृत्व विकास गर्नु हाम्रो दायित्व हो।”
विशिष्ट अतिथिका रूपमा उपस्थित लायन्स क्लब अफ लहान फुलवारीका अध्यक्ष शंकरप्रसाद गुप्ता, पूर्व मेयर प्रकाश केसी, र विद्यालयका अन्य अभिभावक सदस्यहरूले विद्यालयको प्रयासको प्रशंसा गरे।
वि.सं. २०७२ मा स्थापना भएको हिमालयन विद्या निकेतन हाल ८०० भन्दा बढी विद्यार्थीहरू सहित प्लस टु तहसम्म अध्ययन सञ्चालन गर्दै आएको छ। विद्यालयका अध्यक्ष निरज कुमार चौधरी र प्रिन्सिपल अमृतलाल चौधरीको नेतृत्वमा गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालयले स्थानीय क्षेत्रको शैक्षिक तथा सांस्कृतिक विकासमा योगदान पुर्‍याएको छ।
विद्यालयका संस्थापक सदस्यहरूमा पशुपति कुमार भट्ट, अशोक चौधरी, फैज अहमद, सुभ नारायण यादव, राम बाबु साह, र संजीप गुप्ता रहेका छन्। विद्यालयले हरेक वर्ष यस्ता कार्यक्रमहरू आयोजना गर्दै विद्यार्थीहरूलाई सिर्जनात्मक, सांस्कृतिक र सामाजिक क्षेत्रमा सक्षम बनाउनेतर्फ क्रियाशील रहेको छ।
‘कल्चरल एन्ड फुड फेस्टिवल’ को आयोजना केवल मनोरञ्जनमा सीमित नभई, विभिन्न धर्म र समुदायका विद्यार्थीहरूलाई एकआपसमा सहकार्य र सामूहिकतामा विश्वास गर्न प्रेरित गर्ने प्रमुख माध्यम बनेको छ। कार्यक्रममा प्रस्तुत गरिएको नृत्य, संगीत र परम्परागत परिकारले सबै सहभागीलाई विविधताको सौन्दर्य बुझ्ने अवसर प्रदान गरेको थियो।
विद्यालय प्रशासनले आगामी वर्षहरूमा पनि यस्ता सिर्जनात्मक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ। कार्यक्रमले विद्यार्थी, अभिभावक र अतिथिहरूमा छुट्टै उत्साह पैदा गरेको  शेयर सदस्य पशुपति भट्टले जानकारी दिनु भयो।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
जनकपुरले एनपीएल उपाधि उचालेपछि रौनक (तस्बिरहरू)

जनकपुरले एनपीएल उपाधि उचालेपछि रौनक (तस्बिरहरू)

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: