No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

समाचारकै कारण पत्रकारमाथि मुद्दा हाल्नुे प्रहरीलाई छानबिन गरी कारवाही हाेस: साँसद चौधरी

जनकपुरधाम । जनमत पार्टीकी प्रदेश साँसद भाग्यश्री चौधरीले समाचारको विषयलाई लिएर पत्रकारमाथि प्रहरीले मुद्दा हाल्नु प्रेस स्वतन्त्रताको उपहास भएको बताएकी छन् ।
प्रदेशसभाको बैठकमा शून्य समयमा बोल्दै साँसद चौधरीले सीमाबाट हुने तस्करीमा धनुषा प्रहरी नै सँलग्न रहेको सन्दर्भमा न्यूज ब्यूरोमा समाचार प्रकाशित भएपछि न्यूज ब्यूरोका सम्पादकसहित थप दुई पत्रकारमाथि प्रहरीले गाली बेईज्जतिको मुद्दा हाल्नु प्रेस स्वतन्त्रताको उपहास भएको बताएकी छन् ।
उनले समाचार लेखेकै निहुँमा देशको चौथो अँग पत्रकारमाथि मुद्दा हाल्नु लोकतन्त्रको उपहास भएको बताईन् । उनले पत्रकारमाथि मुद्दा हाल्ने धनुषा प्रहरीका अधिकारीलाई कारवाहीको माग गरिन् । धनुषा प्रहरीले न्यूजब्यूरोका धनुषा संवाददाता अभिनय कुमार मिश्रा र स्ट्रीन्जर शम्भु पण्डितमाथि समेत मुद्दा हालेको हो ।
धनुषा प्रहरीको प्रमुखमा भुवनेश्वर तिवारी आएपछि न्यूजब्यूरोका सम्पादक काशिन्द्र शर्मामाथि एसपीका भ्यान चालक आजाद प्रसाद यादवबाट गाली बेज्जतिको मुद्दा हाल्न लगाए भने केही दिन अगाडी मात्र तस्करी सम्बन्धी समाचार प्रकाशित गरेपछि ईलाका प्रहरी कार्यालय औरहीका बरिष्ठ सई आदित्य कुमार सिँहलाई उक्साएर गाली बेईज्जतिको मुद्दा हाल्न लगाएपछि साँसद चौधरीले सदनमा सो कुराको विरोध जनाएकी हुन् ।
उनले मधेश प्रदेश प्रहरी प्रमुखलाई यसबारे छानबिन गरी कारवाहीको प्रक्रिया अगाडी बढाउन माग गरिन् । कानुनमन्त्रीलाई समेत यसबारे जानकारी लिन आवाज उठाईन् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

Next Post
सीताराम यचुरी: भारतीय बामपन्थी राजनीतिका ‘सीता’

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: