No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

हसिना चुनाव घोषणा भएपछि बंगलादेश फर्कने छोराको भनाइ

हसिना चुनाव घोषणा भएपछि बंगलादेश फर्कने छोराको भनाइ

बीबीसी

काठमाडौँ  । गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना चुनाव घोषणा भएपछि बंगलादेश फर्कने उनका छोरा सजीब वाजेद वाजेदले बताएका छन्।

उनले नयाँ कार्यवाहक सरकारले निर्वाचन घोषणा गरेपछि आफुहरु बंगलादेश जाने बताएका हुन। हसिनाले फेरि चुनाव लड्ने कि नगर्ने भन्ने कुरा स्पष्ट छैन। तर उनका छोराले भने चुनावको घोषणा भए लगतै आमा हसिना स्वदेश फर्कने दाबी गरिरहेका छन्।

बंगलादेशमा व्यापक अशान्तिपछि राजीनामा दिएर देश छोडेकी हसिना हात भारतमा बसिरहेकी छिन्। बंगलादेशी मिडियाका अनुसार, हसिनाविरुद्धको प्रदर्शनमा ५०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो। तीमध्ये धेरैलाई प्रहरीले गोली हानेको बताइएको छ। याे १९७१ को स्वतन्त्रता युद्धयता बंगलादेशले भाेगेकाे सबैभन्दा ठूलो हिंसा हो।

नोबेल पुरस्कार विजेता मुहम्मद युनूसको नेतृत्वमा रहेको सैन्य समर्थित अन्तरिम सरकार गठन भएको छ। वाजेदले उक्त सरकारलाई असंवैधानिक भनेका छन् र ९० दिनभित्र चुनाव गरिनुपर्ने बताउँदै आएका छन्।

बीबीसीसँग कुरा गर्दै हसिनाका छोरा वाजेदले भनेका छन्, “मेरो आमा फेरि राजनीतिमा फर्किन्छिन् या फर्किन्नन्, त्यो निर्णय भएको छैन। उनी आफूलाई गरिएको व्यवहारबाट निकै थकित भएकी छिन्।”

उनले थपे, “यदि आज बंगलादेशमा स्वतन्त्र र निष्पक्ष चुनाव भयो भने, अवामी लिगले जित्छ भन्ने मलाई विश्वास छ।”

हसिनाले जनवरी २०२४ मा भएको विवादास्पद चुनावपछि लगातार चौथो पटक प्रधानमन्त्रीको पद सम्हालेकी थिइन्। विरोधी दलहरूले उक्त चुनावलाई निष्पक्ष हुन नसक्ने भन्दै बहिस्कार गरेका थिए।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
एसियाली मुलुकमा लगालग उथलपुथलः हेलाँचीमा लोकतन्त्र !

एसियाली मुलुकमा लगालग उथलपुथलः हेलाँचीमा लोकतन्त्र !

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: