No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ

पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ

जनकपुरधाम । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा उनकै घरमा काम गर्ने कबिलासी नगरपालिका भई हाल चन्द्रनगर गाउँपालिका १ रतनपुर बस्ने २५ वर्षीय राम उजैन राय र छिमेक ४६ वर्षीय विरेन्द्र राय छन् ।

उनीहरु नै पूर्वमन्त्री रायको हत्या घटनामा संलग्न रहेको घटनाको प्रारम्भिक अनुसन्धान र फेला परेको प्रमाणबाट खुलेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
साउन ६ गते राति सर्लाहीको चन्द्रपुर गाउँपालिका १ रतनपुरमा पूर्व भुमिसुधार राज्य मन्त्री रायको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

पूर्वमन्त्री रायको हत्या जग्गा सम्बन्धि विवाद र आर्थिक प्रलोभानको कारण कामदा राम उज्जैनले गरेको प्रहरीको निष्कर्ष छ । प्रहरीका अनुसार करिब १ महिना अगाडि मन्त्री रायका छिमेक बिरेन्द्रले राम उजैन लाई रायको घर जग्गाको नक्सा झुक्याई मागेर फोटो भिडियो बनाएका थिए । रायको पक्की घर रहेको जग्गा आफ्नो जग्गा ओगटेर घर बनाएको विरेन्द्रले भन्ने गरेका थिए । घटनाको केहि दिन अघि मात्र रायको हत्या गरे बिरेन्द्रले राम उजैनलाइ २ लाख रुपैयाँ र व्यवसायको लागि एउटा फर्म समेत बनाइ दिने प्रलोभन दिएको अनुसन्धानबाट खुलेको छ ।
त्यसपछि जग्गा आफूले भोगचलन गर्ने उक्साहटमा काम गर्ने राम उज्जैनले पूर्वमन्त्री रायको हत्या गरेको समेत स्वीकारेको डिएसपी श्रेष्ठले बताए ।

हत्या घटनाको प्रमाण प्रमाणहरु पनि फेला परेको छ । घटनास्थलबाट २०÷२५ मिटर पश्चिम बाँसको झ्याङमा रगत (रगत जस्तो देखिने रातो पदार्थ) तथा कपाल समेत लागेको अवस्थामा फलामको धारिलो (उखु काटने फर्सा) काट्ने हतियार, सेतो सेण्डो गन्जी च्याती ३ तीन टुक्रा पारी बेरी गोलो बल (भकुण्डो) जस्तो बनाई घटनास्थलदेखि पश्चिम उत्तरतर्फ रहेको बारी छेउको बाटोतर्फ फेला परेको प्रहरील जनाएको छ । त्यो कपडा काम गर्ने रामउज्जैनको रहेको प्रमाणि भएको छ ।

भौतिक सवुतहमरु परिक्षणका लागि पठाइएको थियो भने मोबाइलसँग सम्बन्धित डाटा नेपाल टेलिकम र एनसेलसँग प्राप्त गरी सुक्ष्म प्राविधिक विश्लेषण गरेको, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरीरो र प्रदेश प्रहरी कार्यालयवाट समेत अनुसन्धान अधिकृत सहितको टोलीहरुको संलग्नतामा अनुसन्धान गरी आरोपी पत्ता लगाइएको प्रहरीले जनाएको छ ।
दुबैजनामाथि कर्तव्यज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
पोखरामा स्कुल बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २८ जना घाइते

पोखरामा स्कुल बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २८ जना घाइते

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: