No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

जनकपुर आउँदै गरेको यात्रुबाहक बस सर्लाहीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु, १७ यात्री घाइते

जनकपुर आउँदै गरेको यात्रुबाहक बस सर्लाहीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु, १७ यात्री घाइते

रुपन्देहीबाट जनकपुर आउँदै गरेको यात्रुबाहक बस सर्लाहीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका ११ रायमाझी चोकमा आज बिहान रोकेर राखेको लरीमा ठोक्किँदा तीनजनाको मृत्यु भएको हो । १७ यात्री घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवट रहेकबो प्रहरीले जनाएको छ ।
घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

निम्न घाईते हरु;-

१).जि.रुपनदेही मायादेबी गा.पा.२ तिलौरी बस्ने दसरथ मारीयाको छोरा अ.बर्ष ३३को गोबिन्द मरया को हात खुट्टामा चोट अवास्था समान्य (दयन्ती अस्पताल नँया रोडमा उपचार भईरहेको

२).ऐ.ऐ.४ बस्ने बुद्दीराम यादव को श्रीमति अं. बर्ष २७ कि सिला देवी यादव हात मा चोट अवास्था मध्यम (दयन्ती अस्पताल नँया रोडमा उपचार भईरहेको ।

३).जिल्ला रुपनदेही सुदन गा.पा.७ मधुवनी बस्ने रामेस्वर मुराउँको श्रीमति अं. बर्ष ३५ कि राधिका मुराउँ निधार खुट्टामा चोट अवास्था समान्य ।(दयन्ती अस्पताल नँया रोडमा उपचार भईरहेको)

४).ऐ.ऐ  धावलापुर बस्ने बन्शी लोड को छोरा अं. बर्ष ३४ को चौधरीलाल लोड अनुहारमा चोट अवास्था समान्य ।(दयन्ती अस्पताल नँया रोडमा उपचार भईरहेको ।

५).ऐ.ऐ बस्ने निजको छोरा अं.बर्ष ६ को अभिजित लोड को अनुहारमा चोट अवास्था समान्य ।(दयन्ती अस्पताल नँया रोडमा उपचार भईरहेको ।

६).जिल्ला रुपनदेही लुम्बिनी साँस्कृत न.पा १० बुधनिपुर बस्ने लादुराम लोहार को श्रीमति अं. बर्ष ६६ की चँन्द्राउती लोहार कि बाँया हातमा चोट अवास्था मध्यम रहेको । (दयन्ती अस्पताल नँया रोडमा उपचार भईरहेको

७). जिल्ला रुपनदेही माँयादेवी गा.पा वडा नं. २ पथरैईया बस्ने दशरथ कोहार को छोरा अं. बर्ष ४० को नन्दलाल कोहार को बाँया खुट्टामा चोट अवस्था समान्य दैयान्ती अस्पाताल नँया रोडमा उपचार भईरहेको ।

८).ऐ.ऐ बस्ने महेश लोडको श्रीमति अं. बर्ष ३० की फुलमती लोड को शरिरमा चोट अवस्था समान्यदैयान्ती अस्पाताल नँया रोडमा उपचार भईरहेको ।

९).जिल्ला रुपनदेही मधोल न.पा.२ बस्ने शुशिल मालीको श्रीमति अं. बर्ष २५ की विजया मालीको टाउको र शरिरमा चोट अवास्था समान्य मोडल अस्पताल कर्मैया मा उपचार भईरहेको ।

१०). जिल्ला रुपनदेही मधौल न.पा २ बस्ने अं.बर्ष २७ को शुशिल माली को शरिरमा चोट अवास्था समान्य मोडल अस्पताल कर्मैया मा उपचार भईरहेको ।

११).. जिल्ला रुपनदेही मायादेवी गा.पा.२ तिलौरी बस्ने अं.बर्ष ५६ को श्रीदेवी मरया को शरिरको विभिन्न भाग मा चोट अवस्था मध्यम ( उपचार को लागी बिरगंज रिफर )

१२).ऐ.ऐ बस्ने अं. बर्ष ६० को दशरथ मरया शरिरको विभिन्न भाग मा चोट अवस्था मध्यम ( उपचार को लागी बिरगंज रिफर )

१३). ऐ.ऐ. बस्ने अं. बर्ष ४०  की बिन्दु मरया को शरिरको विभिन्न भाग मा चोटअवस्था मध्यम ( उपचार को लागी बिरगंज रिफर )

१४). ऐ.ऐ. बस्ने अं. बर्ष ३९ को रिनेश मरया कोशरिरको विभिन्न भाग मा चोटअवस्था मध्यम ( उपचार को लागी बिरगंज रिफर )

१५). ऐ.ऐ. बस्ने अं. बर्ष १९ को आशिष मरया को कोशरिरको विभिन्न भाग माचोटअवस्था मध्यम ( उपचार को लागी बिरगंज रिफर )

१६). जिल्ला रुपनदेही मायादेवि गा.पा २ बस्ने दशरथ मारेया को श्रीमति अं. बर्ष ५७ कि शान्ति देवि मारेया को टाउको ,खुट्टामा चोट अवास्था मध्यम उपचार को लागी L.S neuroबारा मा उपचार भईरहेको ।

१७). हाल नामथर,वतन नखुलेको पुरुष व्यक्ति L.S. Neuroबारा मा उपचार भइरहेको अवस्था मध्यम ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
अब मधेश सरकारको बजेट र योजना चिया पसलमा बिक्री हुँदैन : मुख्यमन्त्री सिंह

अब मधेश सरकारको बजेट र योजना चिया पसलमा बिक्री हुँदैन : मुख्यमन्त्री सिंह

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: