No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

जनकपुरको एक अस्पतालमा २५ दिनदेखि बन्धक जस्तै बनेका रामविनय घर फर्के

जनकपुरको एक अस्पतालमा २५ दिनदेखि बन्धक जस्तै बनेका रामविनय घर फर्के

जनकपुरधामको कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालबाट डिस्चार्ज भएको २५ दिनपछि रामविनय महरा घर फर्केका छन् ।
उपचार खर्च तिर्न नसक्दन अस्पतालको आइसियु कक्षा बन्धक जस्तै बनेका रामविनय
मानवअधिकारवादी संघसंस्था र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा थप ५० हजार रकम बुझाएर मंगलबार ५ बजे घर फर्केका हुन् ।

गत चैत १४ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका रामविनयलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । त्यहाबाट न्यूरो सम्बन्धि उपचारको लागि परिवनरजनलाई थाहै नदिइ कृष्णा मेडिकलमा रेफर गरी भर्ना गरिएको थियो ।

उपचार पश्चात जनकपुरधाम उपमहानगरपालिका १७ का २२ वर्षीय रामविनय निको भए । गत चैत २२ गते उनको डिस्चार्ज भयो । त्यस बेलासम्म फार्मेसी बाहेक ३ लाख उपचार खर्च भएको थियो । विपन्न घरपरिवारले मात्र औसधि र उपचारको ९० हजार बुझाएको थियो । थप रकम बुझाउन नसक्दा अस्पतालकै आइसियुमा बन्धक जस्तै बनेका रामविनयको बारे टुडेपाटी लगायत सञ्चारमाध्यमले समाचार सार्वजनिक गरेपछि मानवअधिकारवादी संघसंस्था र सम्बन्धित निकायको ध्यानाकर्षण भएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय जनकपुरकी रेखा दत्त, इन्सेकको प्रदेश कार्यालय जनकपुरका प्रमुख राजु पासवान र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरको पहलमा केवल थप ५० हजार रकम लिएर अस्पताल विनयलाई घर जान दिएको हो ।

अस्पतालले मंगलबारसम्मको करिब ५ लाख उपचार खर्च भएकोमा साढे ३ लाख भन्दा बढी छुट गरी सहयोग गरेको अस्पतालका इन्चार्ज देवेन्द्र यादवले बताए । उनले न्यूरो सम्बन्धि गम्भीर घाइते रामविनयलाई पैसा न शल्यक्रिया गरी पहिले रकम नबुझाएपनि उपचारमा कुनै कञ्जुस्याइ नगरी ज्यान जोगाएको बताए ।
रामविनयका बुबा पंचु महरा र आमा प्रमिला महरा संघसंस्थाको पहलमा उपचार खर्च धेरै रकम छाडेर छोरालाई घर जान दिएकोमा सबैलाई धन्यवाद दिए । महरा परिवारको सम्पतिको नाममा केवल दुईधुर घडेरी छन् । छोराको उपचार खर्च जुटाउन भौतारिनु पर्ने उनीहरुको बाध्यता थियो ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
सिरहाका पूर्वशिक्षक रहेको खुलासा, प्रेम प्रस्ताव अस्विकार गर्दा हाने गोली

सिरहाका पूर्वशिक्षक रहेको खुलासा, प्रेम प्रस्ताव अस्विकार गर्दा हाने गोली

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: