No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

सिरहामा वडा अध्यक्षद्वारा एक सेवा ग्राही कुटिए

सरोज कुमार पासमान

कर्जन्हा । सिरहाको कर्जन्हा नगरपालिकामा वडा अध्यक्षद्वारा एक सेवा ग्राही कुटिएका छन् । कर्जन्हा नगरपालिका वडा नं. ८ का सेवा ग्राही इलताज खानलाई सोही वडाका वडा अध्यक्ष शम्भु व्यारले कुटपिट गरेको आरोप लागेको छ ।

कर्जन्हा नगरपालिका वडा नं. ८ गौतरी वस्ने अलि महमदका छोरा इलताज खानले सलहेश टाइम्स संग कुरा गर्दै भन्नुभयो, आफुले वडामा रहेको बर्थिग सेन्टरबाट के कस्तो सेवा सुविधा दिइ रहेको छ । त्यसबारेमा बुझ्न खोज्दा वडा अध्यक्षले निर्धात कुटटिट गरेको छ । हाम्रो वडा भित्र रहेको सार्वजनिक सेवा सुविधाका निकायबाट सेवा सुविधा वारे जानकारी लिन सक्ने हाम्रो अधिकार भएको र सो अधिकारलाई प्रयोग गर्दै जानकारी लिन खोज्दा वडा अध्यक्षले कुटपिट गरेको छ । हामीले सार्वजानिक सूचना लिन पाउनुपर्छ त्यसमा वडा अध्यक्षले सहयोग गर्नुको साटो कुटपिट गरि दुव्र्यवहार गर्नु अमानविय कार्य भएकोले आवश्यक कारवाहीका लागि सम्बन्धीत निकाय कर्जन्हा प्रहरी चौकीमा गुहार गर्न आएको खानले बताए ।

प्रहरी चौकी कर्जन्हामा आएको बखत खानको भेष्ट, गन्जी च्यातीएको र टाउकोमा डाम परेको थियो ।
यसै सम्बन्धमा वडा अध्यक्ष ब्यार संग कुरा गर्दा उनले कुटपिट भएको कुरा स्वीकार गरेका छन् । जतिबेला पनि आफुहरु संग अनावश्यक सूचनाहरु माग्ने र समस्या खडा गर्ने जस्ता कार्यहरु पटक पटक गर्ने गरेकोले आत्म रक्षाका लागि प्रतिकार गरेको बताएका छन् ।

कर्जन्हा नगरपालिका वडा नं. ८ मा रहेको बर्थिग सेन्टरमा स्थानिय यूवा र वडा अध्यक्षबीच हातपात भएको जानकारी आउना साथ प्रहरी पठाएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख जुतेन्द्र वस्नेतले जानकारी दिए ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
दोषारोपणको खेलमा होमियो पाकिस्तान

दोषारोपणको खेलमा होमियो पाकिस्तान

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: