No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

कांग्रेसका यी नेताले गरे गृहमन्त्री परिवर्तन हुने संकेत

कांग्रेसका यी नेताले गरे गृहमन्त्री परिवर्तन हुने संकेत

काठमाडौं – पछिल्लो समय सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीबीचमा तिक्तता उत्पन्न भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकमना सरकारझैं एकलौटी ढंगले अघि बढेपछि कांग्रेस असन्तुष्ट देखिएको छ । त्यही कारण सत्तारुढ गठबन्धनमै गडबडी उत्पन्न हुन लागेको चर्चा चलेको छ ।

खासगरी नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, ६० किलो सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाका कारण कांग्रेस असन्तुष्ट बनेको छ ।

कांग्रेसले गृहमन्त्रीले आफ्ना नेताहरूलाई जोगाउने र अरु दलका नेता फसाउने खेलमा लागेको भन्दै कांग्रेसले गृहमन्त्री परिवर्तन गर्नुपर्ने अडान राखेको छ ।

तर, प्रचण्डले यसलाई बेवास्ता गरिरहेकाले कांग्रेस नेताहरूले विकल्प सोच्नुपर्ने बताउन थालेका छन् । कांग्रेस नेता शेखर कोइरालाले प्रचण्डबाट सरकार नचल्ने सार्वजनिक नै गरिसकेका छन् ।

यसैक्रममा नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले गृहमन्त्री परिवर्तन हुनसक्ने सम्भावना रहेको बताएका छन् । शुक्रबार बिहान नेपाली रेडियो नेटवर्कमा कुराकानीका क्रममा उनले आफ्नो पार्टी तत्काल सरकार परिवर्तनको पक्षमा नरहेको तर मन्त्रिपरिषद् पुनर्गठन हुने स्पष्ट पारे । ‘नेपाली कांग्रेस कुनै पनि मानेनमा देशमा अस्थिरता चाहँदैन ।

त्यसैले हामी सरकार परिवर्तनको पक्षमा छैनौं । यसलाई नै स्थिर र व्यवस्थित बनाउनुपर्छ भन्ने पक्षमा छौं,’ ढुंगानाले भने, ‘मन्त्रीमण्डल परिवर्तन सामान्य कुरा हो । समय समयमा भइरहेकै हुन्छ ।तर यसै कारण गठबन्धन टुट्ने परिस्थिति बनेको छैन ।’

पार्टी सभापति शेरबहादुर देउवा निकट नेता मानिने ढुंगानाले कोशी प्रदेशमा एमालेसँग मिलेर सरकार बनाउने सम्भावना नरहेको बताए ।

‘नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने दल हो । सर्वोच्च अदालतको निर्णय स्वीकार गर्नैपर्छ । कोशी प्रदेशमा एमालेले उपसभामुखलाई अनुपस्थित गराएर अस्थिरता निम्त्याउने खेल खेल्यो, त्यो खतरनाक छ । हाम्रो पार्टी सभापतिले प्रदेश सरकारलाई स्थिरता दिन कोसिस नगर्नुभएको होइन । परिस्थिति अनुकूल हुन सकेन । जहाँसम्म एमालेसँग मिलेर सरकार बनाउने कुरा छ, अहिले नै त्यो सम्भावना देख्दिनँ,’ ढुंगानाले भने ।

उनले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथिको सांघातिक आक्रमण कहीं न कहीं गणतन्त्र र संविधान सिध्याउने षडयन्त्र भएको टिप्पणी गरे ।

साथै उनले उक्त घटना २००७ सालपछि खुकुरी दलले बीपी कोइरालालाई सिध्याउन गरेको षड्यन्त्रसँग तुलना गरे ।मिडियाडबलि

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

Next Post
प्रादेशिक अस्पताल सिरहाले ब्लड बैंक सञ्चालन गर्ने

प्रादेशिक अस्पताल सिरहाले ब्लड बैंक सञ्चालन गर्ने

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: