No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

सञ्जालले जनकपुरधाममा मनायो अन्तरराष्ट्रिय युवा दिवस

सञ्जालले जनकपुरधाममा मनायो अन्तरराष्ट्रिय युवा दिवस

जिल्ला युवा सञ्जाल धनुषाले अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा ‘दिगो बिकास लक्ष्य प्राप्तिमा युवाको साथः नवप्रवर्तन र उधमशिलतामा हरित सीप बिकास’ मुल नाराका साथ जनकपुरधाममा तीन दिवसीय कार्यक्रमको आयोजना गरी मनाएको छ ।

अन्तरराष्ट्रिय युवा दिवसको तीन दिवसीय कार्यक्रम अन्तरगत पहिलो दिन जानकी मन्दिरमा दिप प्रज्वलन गरिएको छ । सञ्जालका युवा लगायत विभिन्न संघसंगठनका युवाहरु जानकी मन्दिरमा पुगेर दिप प्रज्वलन गरी अन्तरराष्ट्रिय युवा दिवस मनाएका छन् ।

सो अवसरमा सञ्जालका अध्यक्ष कुलदिप साहले युवाहरु भविष्यको कर्णधार नभएर आजको कर्णधार हुनुपर्ने बताए ।

उनले जो जहाँ छ त्यहीँबाट युवाहरुले आफ्नो अधिकार सुनिश्चित गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘मन्त्रालयबाट यस्तो योजना आओस् जसले दिर्घकालिन रुपमा युवाहरुको हकहितको लागि काम होस् । बजेट सकाउनका लागि एनजीओको प्रोग्राम जस्तो नआओस् ।’

तीनदिनसम्म मनाइने अन्तराष्ट्रिय युवा दिवसको पहिलो दिन दिप प्रज्वलन गरिएको छ भने त्यसपछि सचेतनामूलक कार्यक्रम र रक्तदान कार्यक्रम गरिने अध्यक्ष साहले बताए ।

सञ्जालले जनकपुरधाम उपमहानगरपालिका, ओरेक नेपाल, स्पर्श नेपाल, सुनौलो विहानी समाज, उन्नत नेपाल, इन्सेक, एडवोकेसी फोरमको सहकार्यमा अन्तराष्ट्रिय युवा दिवस मनाएको हो ।
यस्तै, हंसपुर नगरपालिकामा समेत सञ्जालले दिप प्रज्वलन गरी युवा दिवस मनाएको छ ।

हंसपुर नगरपालिकामा अजय साह र दिनेश साहको नेतृत्वमा दिप प्रज्वलन गरी युवा दिवस मनाइएको अध्यक्ष साहले जानकारी दिए ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
सप्तरी पत्रकार आन्दोलनको तेस्रो दिन मौन जुलुस प्रदर्शन

सप्तरी पत्रकार आन्दोलनको तेस्रो दिन मौन जुलुस प्रदर्शन

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: