No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

प्रहरी अनुसन्धानमा खुल्यो आरजु राणालाई फसाउन गरिएको षडयन्त्र, प्रलोभन देखाएर पैसा खाएको नक्कली अडियो बनाएको पुष्टि

प्रहरी अनुसन्धानमा खुल्यो आरजु राणालाई फसाउन गरिएको षडयन्त्र, प्रलोभन देखाएर पैसा खाएको नक्कली अडियो बनाएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवालाई भुटानी शरणार्थी प्रकरणमा मुछेर फसाउन खोजेको तथ्य सार्वजनिक भएको छ ।

यो प्रकरणमा अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीले आरजुले पैसा लिएको भन्ने अडियो प्रलोभन दिएर बनाएको तथ्य सार्वजनिक गरेको हो ।

शरणार्थी प्रकरणका अभियुक्तहरु सन्देश शर्मा र केशव दुलालले आफ्नो वयानका क्रममा आरजु राणा देउवा र मञ्जु खाणले पैसा लिएको कुरा वास्तविक नभएको भन्दै रकम लिएको कुरा गलत भएको इन्कारी बयान दिएका छन् ।

केही समयअघि आरजु र मञ्जुको नाम जोडिएर सार्वजनिक भएको अडियोको सन्दर्भमा प्रहरीले सोधपुछ गर्दा उनीहरुले प्रलोभनमा परेर नाम मुछेको बयान दिएका हुन् । सन्देश शर्माले बयानमा भनेका छन्, ‘…तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएका छौँ भनि जानकारी गराइदिनु भयो भने हामी बाँच्छौँ भनि पहिले नै निजहरूको नाम लिई पैसा दिएको हो भनि भन्नु भनेको हुँदा निजहरूले भनेअनुसार आरजु देउवा तथा बालकृष्ण खाण र मञ्जुखाणको समेत नाम लिई मैले रकम बुझाएको भनि कुरा गरेको हो। उक्त कुरा वास्तविक होइन। जाहेरवालाहरूले भन्नु भनेअनुसारमात्र भनेको हुँ। मैले निजहरूलाई चिनेको छैन, चिन्दै नचिनेको व्यक्तिलाई यति धेरै रकम नगदैबिना काम दिने कुरै भएन ।’

अडियोको विषयमा दुलालले पनि रकम लिएको भनेर बोलेकोबारे थाहा नभएको बताएका छन् । आरजुले नक्कली अडियोको छानविनका लागि प्रहरीमा उजुरीसमेत दिएकी थिइन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएकोमा आपत्ति जनाउँदै निष्पक्ष छानविनका लागि माग गर्दै आएकी छन् । प्रहरी अनुसन्धानका क्रममा पनि कांग्रेस नेतृ देउवाको संलग्नता पुष्टि हुने कुनै प्रमाण भेटिएन । प्रहरी अधिकारीका अनुसार बयानका क्रममा कुनै पनि अभियुक्तले आरजुको नाम लिएका छैनन् ।

बरु आरजुले यो प्रकरणमा संलग्न कसैलाई नछोड्न संसदमा आवाज उठाइरहेकी छन् । देशकै शीर झुकाउने काममा संलग्नलाई हदैसम्मको कारवाहीको माग गरिरहेकी छन् ।

प्रहरी अधिकारीहरु भुटानी प्रकरणमा आरजुलाई जोडेर योजनावद्धरुमा मुद्धा कमजोर बनाउने चरित्र हत्या गर्ने र विषयान्तर गरेर मुद्दा कमजोर बनाउने रणनीति हुनसक्ने आशंका गर्छन् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

Next Post
नेपालगन्जमा ( बडा मंगलवार ) हनुमान जि दिनको अवसरमा भणडारा सम्पन्न

नेपालगन्जमा ( बडा मंगलवार ) हनुमान जि दिनको अवसरमा भणडारा सम्पन्न

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: