No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

यस्तो चेला, जसले गुरुको चित्तामा हाम फालेर त्यागे प्राण

राजविराज । जतिसुकै प्रेम भएपनि नजिकका साथीको मृत्यु हुँदा कसैले पनि त्यसका लागि ्ज्यान गुमाउँदैनन् । आमाबाबु, श्रीमान–श्रीमति, दाजुभाई, छोराछोरी, दिदीबहिनी एउटै परिवारमा लामो समयसम्म बस्दै आएपनि कसैको निधन हुँदा अरु व्यक्ति त्यसकै निम्ति ज्यान गुमाउँदैनन् । तर एउटा यस्तो घट्ना भएको छ, जुन पत्याउनै गाह्रो छ ।

तर पत्याउनैपर्ने वास्तविक घट्ना भएको छ नेपालसँग सीमा जोडिएको भारतमा । जहाँ एक जना साधुको मृत्यु भएपछि जलाउन बालिएको चित्तामा उनका चेलाले पनि हाम फालेर ज्यान गुमाएका छन् ।

घट्ना गत मंगलबारको हो । सिरहाको बरियारपट्टी गाउँपालिका ३ मा केहि दिन अगाडि भएको बिष्णु महायज्ञमा सहभागी हुन् बिष्णुजी भनेर चिनिएका साधुको १०५ बर्षको उमेरमा सोमबार निधन भएको थियो । नेपाली भूमीमा निधन भएका उनलाई अन्तिम संस्कार गर्न भारतको लक्ष्मिनियाँ भन्ने ठाउँमा रहेको उनकै कुटीमा लगिएको थियो ।

साधुकै कुटीमा चित्ता बनाएर बिष्णु बाबाको अन्तिम संस्कार गरिरहँदा नाम खुल्न नसकेका उनका चेला पनि सोही चित्तामा कुदेको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बिनोद कुमार यादवले जानकारी दिए । ‘बिष्णु बाबाका चेला रहेका ती व्यक्ति चित्ताको चारैतिर घुमेर एक्कासी त्यहीं चित्तामा कुदेर ज्यान गुमाएको पाइयो’ उनले भने ।

वडाअध्यक्ष यादवले धनुषा घर भएका बाबा बिष्णु महायज्ञ गराउन बरियारपट्टी आएका थिए । उनको यहीं मृत्यु भएको थियो । धनुषा जिल्ला घर भएका उनी धेरै पहिला परिवार त्यागेर भारतको लक्ष्मिनियाँ भन्ने ठाउँमा कुटी बनाएर बस्दै आएका थिए ।

बाबाको चित्तामा कुदेर चेलाले ज्यान दिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
जनमतको विषयमा पुनरबिचार गर्नुपर्छ : उपेन्द्र यादव

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: