No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

अनमोलपछि धीरजको छायाँमा अदिति

अनमोलपछि धीरजको छायाँमा अदिति

काठमाडौँ : अदिति बुढाथोकी नेपाली मोडलिङसँग चासो राख्ने परिचित नाम हो । नायक अनमोल केसीसँग फिल्म ‘कृु’ मा को-स्टार भएर काम गरेपछि उनको चर्चा फिल्ममा पनि उत्तिकै भयो । यद्यपि उनको अभिनयले मोडलिङझैँ चर्चा नपाउँदा अर्को फिल्म पाउन मुस्किल भयो ।

सामाजिक सञ्जालमा  सक्रिय धेरै फ्लोअर भएकी अदिति मुम्बईमा बसेर मोडलिङ गर्छिन् । थुप्रै पटक भारतीय मिडियामा फिचर्ड भइसकेकी छिन् । सामाजिक सञ्जालमा आकर्षक फोटो राख्ने कारणले पनि उनलाई पछ्याउने फ्यानको संख्या धेरै छ । तर, यसको प्रभाव उनको करियरमा देखिदैन । 

डेब्यु फिल्ममा अनमोलले उनलाई छायाँमा पारे । लभरब्वाई बनिरहेका अनमोल ‘कृु’ मार्फत एक्सन अवतारमा प्रस्तुत भए । यसकारण पनि भारतमा मोडलिङ गरिरहेकी अदितिको उपस्थिति अनमोलको अगाडि छायाँमा रह्यो । मिडियामा खोजे जस्तो स्पेश नपाएपछि अदितिले एक्लै पत्रकार भेटघाट कार्यक्रम गरिन् ।

फिल्म रिलिजपछि अदिति मुम्बईमै सक्रिय भइन् । उनलाई नेपालबाट अफर नगएको होइन, यद्यपि त्यहाँ उनले काम गर्ने सोच बनाएको कुनै फिल्म बनाउने कम्पनी थिएनन् । 

आफूले चाहेको व्यानरले अफर नगरेपछि अदितीले दोस्रो फिल्म होम प्रोडक्सनबाट गरेकी छिन् । ‘बाबरी’मा आफ्नो माता पितालाई निर्माता बनाएर उनले ‘कृ’कै निर्देशक सुरेन्द्र पौडेललाई लिएर काम गरिन् । फिल्मको शिर्ष गीत सार्वजनिक भयो । दर्शक पनि रुचाएका छन् । फिल्मको टिजर समेत सार्वजनिक भइसकेको छ । 

गीत र टिजर सार्वजनिक भएपछि अदितीलाई भन्दा उनको को–स्टार धिरज मगरलाई फाइदा पुर्‍याएको छ । टिजरमा फरक लवजसहित देखिएका धिरजलाई दर्शकले नोटिस गरेका छन् ।

टिजर सार्वजनिक हुँदा धिरजको आवाज होइन कि भन्ने आशंका रहदा नै उनले कार्यक्रममा लाइभ डायलग बोलेपछि फ्यान झनै प्रभावित भए । अर्थात् ‘बाबरी’मा पनि अदितीको भन्दा धिरजकै चर्चा छ । यसले गर्दा डेब्यु फिल्ममा अनमोलको छायाँ भन्दा बाहिर निस्किन नसकेकी अदिती यसपटक पनि त्यहि अवस्थाबाट गुज्रिने चिन्ता बढ्दो छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

‘सिकन्दर’ नआउँदै सलमानले घोषणा गरे ‘किक २’

‘सिकन्दर’ नआउँदै सलमानले घोषणा गरे ‘किक २’

नेपालबाट भएको विमान अपहरणबारे बनेको नेटफ्लिक्स शृङ्खला विवादमा

नेपालबाट भएको विमान अपहरणबारे बनेको नेटफ्लिक्स शृङ्खला विवादमा

अमर संस्कृतिकर्मी : वरिष्ठ संगीत गुरु एवम् गायक गुरुदेव कामतप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम

अमर संस्कृतिकर्मी : वरिष्ठ संगीत गुरु एवम् गायक गुरुदेव कामतप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम

अब देखि राजविराजमा फेसन शो हुने

अब देखि राजविराजमा फेसन शो हुने

फिल्म, टेलिशृङ्खलामा प्रहरी पोसाक प्रयोग गर्दा स्वीकृति लिनुपर्ने

फिल्म, टेलिशृङ्खलामा प्रहरी पोसाक प्रयोग गर्दा स्वीकृति लिनुपर्ने

‘परिक्रमा स्टोरीज अफ फेथ’ को जनकपुरधाममा प्रिमियर सम्पन्न

‘परिक्रमा स्टोरीज अफ फेथ’ को जनकपुरधाममा प्रिमियर सम्पन्न

Next Post
बिहेपछि झनै बोल्ड आँचल

बिहेपछि झनै बोल्ड आँचल

Leave a Reply Cancel reply

ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनः त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न समन्वय आवश्यक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

भारतसँग जोडिएका मुख्य नाकामा निर्वाचन अवधिभर आवतजावत रोक

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

बन्दीप्रत्यक्षीकरण रिटपछि नागरिक बचाउ महाअभियानका संयोजक मुक्त

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

जनकपुरधाममा पुनः टिपर आतंक, एक महिनामै दोस्रो ज्यान जाने दुर्घटना

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: