No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

उपेन्द्र घुमाउरो ढंगले संसद् छिर्न खोजेको भन्दै बिरोध

उपेन्द्र घुमाउरो ढंगले संसद् छिर्न खोजेको भन्दै बिरोध

काठमाडौं- बारा २ बाट जितेका सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएका जसपा अध्यक्ष उपेन्द्र यादव संसद् छिर्ने दाउमा लागेका छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ बाट उम्मेदवारी दिने तयारीमा उपेन्द्र लागेका छन् । तर चुनाव न हो उनी ढुक्क भने हुन सकेका छैनन् । त्यही कारण अहिले जसपाले बारा २ मा गठबन्धनको साझा उम्मेदवार हुनुपर्ने र सबैले जसपालाई समर्थन गर्नुपर्ने माग अघि सारेको छ ।

जसपाको यस्तो मागमा दश दलीय गठबन्धनमा रहेका सिके राउत नेतृत्वको जनमत पार्टी, लोसपा, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएका छन् । उपेन्द्र घुमाउरो ढंगले संसद् छिर्न खोजेको भन्दै यी तीनवटै दलले मिलेर जाने रणनीति बनाएका छन् । मंसिर ४ गतेको निर्वाचनमा सप्तरी २ बाट उपेन्द्रलाई लज्जास्पद ढंगले हराएका सिके राउतले बारा २ मा पनि पनि उपेन्द्र यादवलाई जसरी पनि हराउने राउत रणनीतिमा लागेका छन् । सोही कारण राउत अहिले बारामै खटिएका छन् ।

राउतले यादवलाई फिरंगीको संज्ञा दिएका छन् । ‘अब बारा जिल्लावासीका वीरहरुको लागि चुनैती थपिएको छ, अब फिरंगी उम्मेदवारलाई यहाँबाट हराएर पठाउनुपर्छ,’ राउतले बुधबार कलैयामा आयोजित पार्टी प्रवेश कार्यक्रममा भने । कार्यक्रममा हजारौंको उपस्थिति थियो । राउत बारा आएपछि अहिले मुठभेडको संकेत देखिएको छ । यादव र राउतका कार्यकर्ता एकअर्काप्रति खनिने अवस्थामा आएको छ ।

सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर बारा २ मा उठ्ने उपेन्द्रको दाउ छ । तर जनमत, लोसपा र रास्वपा आपसमा मिलेर लडे भने उपेन्द्रलाई जित्न निकै कठिन हुने देखिएको छ । मंसिर ४ गतेको निर्वाचनमा जसपाका यादव साढे तीन सय मतान्तरले विजयी भएका थिए । उनलाई माओवादीका उम्मेदवार शिवचन्द्र कुशवाहाले कडा चुनौती दिएका थिए । जसपाकै बागी उम्मेदवारले १२ हजार र लोसपाका उम्मेदवारले १० हजारभन्दा बढी मत ल्याएकाले उपेन्द्र बारा २ मा पनि सुरक्षित नहुने देखिएको छ । मिडियाडबलि

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
बागमती प्रदेशमा सरकार छोडने एमालेको तयारी

बागमती प्रदेशमा सरकार छोडने एमालेको तयारी

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: