No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्दै

आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्दै छ। बिहीबार नियमित बस्नुपर्ने बैठकलाई आज सारिएको हो। आज अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ।

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसँगै उनका ब्याची एआईजीहरु सहकुल थापा, दिवेश लोहनी, उत्तमराज सुवेदी ३० वर्षे सेवा अवधिका कारण चैत १० गतेदेखि अनिवार्य अवकाशमा जान लागेकाले नयाँ नियुक्तिको तयारी गरिएको हो।

वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार छन्। आईजीको प्रतिस्पर्धीमा रहेका एआईजीहरुले २ दिन अगाडि (बुधबार) मात्रै एआईजी पदको दर्ज्यानी चिह्न (फुली) लगाएका थिए। आईजीपी हुने प्रतिस्पर्धामा कुँवर र ज्ञवाली अगाडि छन्।

कुँवर मेरिट लिस्टको एक नम्बरमा छन्। मेरिटमा अगाडि भएको हुनाले उनलाई मुख्य दाबेदारको रूपमा हेरिएको छ। कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए। कुँवरसँगै प्रहरी सेवामा आएका ज्ञवाली मेरिट लिस्टको चौथो नम्बरमा छन्।

नेपाल प्रहरीको इतिहासमै पहिलो पटक महिला प्रहरी अधिकृत किरण बज्राचार्य आईजीको प्रतिस्पर्धामा छिन्। यसअघिसम्म नेपाल प्रहरीले आईजीको प्रतिस्पर्धी महिलासमेत पाएको थिएन।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

आचारसंहिता उल्लङ्घनमा २१ स्पष्टीकरण, ८ को मात्र जवाफ

मतदान केन्द्रतर्फ कर्मचारी र सुरक्षाकर्मी प्रस्थान सुरु

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

Next Post
चिनियाँ एप टिकटकका सीईओ शो जी च्यु सङ तिखा प्रश्न र प्रहार

चिनियाँ एप टिकटकका सीईओ शो जी च्यु सङ तिखा प्रश्न र प्रहार

Leave a Reply Cancel reply

ताजा समाचार

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

आचारसंहिता उल्लङ्घनमा २१ स्पष्टीकरण, ८ को मात्र जवाफ

मतदान केन्द्रतर्फ कर्मचारी र सुरक्षाकर्मी प्रस्थान सुरु

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: