No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

मुलुकको अर्थतन्त्र ‘मन्दीतर्फ’


मुलुकको अर्थतन्त्र ‘मन्दीतर्फ’

काठमाडौँ,  । मुलुकको अर्थतन्त्र ‘मन्दीतर्फ उन्मुख’ भएको छ। एकातर्फ वस्तु तथा सेवाको उत्पादन र मागमा निरन्तर गिरावट आएको छ भने अर्कातर्फ आर्थिक वृद्धिदरमा संकुचन देखिएको छ। आर्थिक क्रियाकलाप शिथिल हुँदै जाँदा अर्थतन्त्रमा समस्या देखिएको हो। अर्थतन्त्रमा देखिएको संकुचनले आर्थिक वृद्धिदरमा प्रत्यक्ष असर पुगेको छ।

तथ्यांक विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासमा आर्थिक वृद्धि ०.८ प्रतिशतमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा आर्थिक वृद्धिदर ३ प्रतिशत थियो। सरकारले चालु आवमा आर्थिक वृद्धिको लक्ष्य ८ प्रतिशत राखेको थियो। राष्ट्रिय योजना आयोगका अनुसार संशोधित अनुमानअनुसार आर्थिक वृद्धिदरको लक्ष्य ४.५ प्रतिशत हुनेछ।

चालु आवको पहिलो त्रैमाससम्मको तथ्यांकले आर्थिक वृद्धि ०.८ प्रतिशत मात्र सीमित देखिएकाले अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको अर्थविज्ञहरूले बताएका छन्। अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको संकेत देखिएको अर्थविज्ञ डा. डिल्लीराज खनालले बताए। ‘अर्थतन्त्रका सूचकांकले खतरा देखाएको छ,’ उनले भने। उद्योगको उत्पादनमा कमी, उच्च मूल्यवृद्धि, क्रयशक्तिमा कमी, निजी क्षेत्रको निराशा, आर्थिक क्रियाकलापमा सुस्ततालगायत कारणले अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको खनालले बताए। ‘उद्योगको उत्पादन घटेको छ,’ खनालले भने, ‘सबैतर्फ नकारात्मक असर देखिएको छ।’

अर्थतन्त्रमा चुनौती थपिँदै गएको अर्थ मन्त्रालयले पनि स्वीकार गरेको छ। सरकारले लिएको लक्ष्य पूरा हुने नदेखिएपछि अर्थमन्त्री विष्णु पौडेलले चालु आवको बजेटको मध्यावधि समीक्षामार्फत खर्च र राजस्वका सबै लक्ष्य घटाएका थिए। माग र आपूर्तिको चक्र प्रभावित भएको छ। कर्जा विस्तारमा निकै कमी आएको छ। उद्योग व्यवसाय संकुचनतर्फ गएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

देशभर कर्फ्यू आदेश जारी

देशभर कर्फ्यू आदेश जारी

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

Next Post
अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले सम्झियो सहिदहरुलाई

अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले सम्झियो सहिदहरुलाई

Leave a Reply Cancel reply

ताजा समाचार

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

देशभर कर्फ्यू आदेश जारी

देशभर कर्फ्यू आदेश जारी

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

उपेन्द्रकाे आराेप : कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा छैनन्

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: