वीरेन्द्र पासमान
सिरहा । २१गते माघ १०७९ शनिबार
सिरहा जिल्लाको उद्योग व्यापार संघमा भएकोछ।
सोही कार्यक्रमको प्रमुख अतिथि पुर्बी मंत्री आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष प्रभु साह ले गरेको थियोे ।
कार्यक्रममा अतिथिको रुपमा मधेस प्रदेश अध्यक्ष केन्द्र सदस्य श्रीचनमुखिया सिरहा जिल्लाका जिल्ला अध्यक्ष उदय साह केन्द्र सदस्य राम पृितराम श्रीलाल महरा थियो

सोही कार्यक्रममा बोल्दै प्रभुसाह हाम्रो देशमा लोकतन्त्र होइन बरु लुट तन्त्रहो
अहिलेसम्म हाम्रो नेपालमा नेपाली जनताहरुले युवाहरू बेरोजगारीको कारणले काम नपाएर विदेश पलान भैराको छ।
रोजगारीको लागि अहिलेसम्म हाम्रो देशमा समस्या जस्तो त्यस्तै देखिन्छन् तर विदेशमा गएर युवाहरु र बाक्समा लास भएर हाम्रो देशमा फर्किन्छ।
हाम्रो देशमा सत्ता परिवर्तन भयो तर व्यवस्था परिवर्तन भएन अहिलेसम्म हाम्रो देशमा र लोकतन्त्रको नाममा र लुटतन्त्रदेखिन्छ । राजतन्त्रको वकालत गर्छन् कोही कसैले त अहिलेसम्म हाम्रो देशमा लोकतन्त्रको नाममा धेरै पार्टी हरुआए तरअहिलेसम्म जनताहरुले सास फेर्न सकेको छैन।
अहिलेसम्म हाम्रो देशमा जनता तन्त्र होइन बरु दलीय तन्त्र हो येसरि अभिव्यक्ति दिएको थिए।
सोही कार्यक्रममा महिला हिंसा र विषयवस्तुमा केन्द्रित भएर नाचगान र नाटकीय पर्दर्शन गरेको थियो कलाकारहरुद्वारा
लगायतका कार्यकर्ताहरुको सहभागी थिए कार्यक्रममा ३ तिनसैयको हाराहारीमा सहभागी थियोे
केन्द्र सदस्य राम पृित रामले जनकारी दिएकोछ।










