No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

समानुपातिक कोटाले रवि लामिछाने र राजेन्द्र लिङ्देनको पार्टीमा बबन्डर

समानुपातिक कोटाले रवि लामिछाने र राजेन्द्र लिङ्देनको पार्टीमा बबन्डर

काठमाडौं –  समानुपातिक निर्वाचन प्रणालीको कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपामा बबन्डर मच्चिएको छ । जसकारण निर्वाचनमा सफलता पाएको दुवै पार्टी विवादमा तानिएको छ ।

यो विवादले कस्तो रूप लिन्छ भन्ने केही समयभित्रै थाहा हुनेछ । रवि लामिछाने नेतृत्वको रास्वपाले समानुपातिकमा १३ र राजेन्द्र लिङ्देन नेतृत्वको सात सिट पाएको थियो । पहिलो निर्वाचनमै रास्वपाले जुन सफलता प्राप्त गरेको छ, त्यो निकै लोभलाग्दो विषय हो ।

कांग्रेस, एमाले र माओवादीको असन्तुष्टिले समानुपातिकमा राम्रो सफलता पाएको सो पार्टीले निर्वाचनअघि समानुपातिकमा पठाउने नेताहरूको प्राइमरी इलेक्सन गरेको थियो । भारतको आम आदमीबाट प्रभावित भई रास्वपाले प्राइमरी इलेक्सन गर्दा पहिलो, दोस्रो र तेस्रो नम्बरमा धेरै मत ल्याउनेलाई सांसद बनाइने भनिएको थियो ।

तर, समानुपातिकमा रास्वपाका प्रवक्ता मुकुल ढकालले गणेश कार्की र दिपक बोहराको नाम काटेर चन्दा कार्कीलगायतलाई पठाएपछि बबन्डर मच्चिएको छ । कार्कीले त शनिबार नै फेसबुकमा लामो स्टाटस लेख्दै प्रवक्ता ढकालले आफ्नी गुरुमा र कर्मचारीलाई समानुपातिक कोटामा राखेको भन्दै असन्तुष्टि मात्र जनाएनन्, समानुपातिक प्रणालीकै दुरुपयोग गरेको भनेर आरोपसमेत लगाए ।

उनले पार्टी बनाउन ठूलो मेहनत गरे पनि त्यो केही व्यक्तिको हठले छायाँमा पारेको आरोप पनि लगाएका छन् । आफू सांसदमा सिफारिस नपरे पनि दीपक बोहराले शनिबार राति रवि लामिछानेसँगको तस्बिर फेसुबकमा राख्दै ‘हामी सँगसँगै छौं’ भनेर लेखेका छन् ।

उता पूर्वपञ्चहरूको पार्टी राप्रपामा त चरम विवाद देखिएको छ । महाधिवेशनपछि राप्रपा युवाले चलाउँछ भनेर डिङ हाँक्ने लिङ्देन अहिले बयोबृद्ध नेताहरूलाई समानुपातिक सूचीमा राख्न विवश भएका छन् । बाहिर जति बोले पनि लिङ्देन पशुपतिशमशेर राणाका अगाडि कमजोर छन् ।

पशुपतिशमशेर जबरा, रोशन कार्की, गीता बस्नेत, बुद्धिमान तामाङ, बीना लामा, बीना जयसवाल र अनिसा नेपालीलाई राप्रपाले सांसद बनाएको छ । सबै बयोवृद्ध नेताहरू हुन् ।

राणा सांसद भए पनि डा.प्रकाशचन्द्र लोहनी नपरेपछि राप्रपामा असन्तुष्टि सुरु भइसकेको छ । जसले केही दिनभित्रै राप्रपामा नसोचेको लफडा आइपर्ने अनुमान गरिएको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन देउवाको आह्वान

संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन देउवाको आह्वान

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: