No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

प्रचण्डको हिन्दु समुदायविरुद्ध दिएको अभिव्यक्तिले देशभर आक्रोश, प्रचण्ड विरुद्ध व्यापक प्रदर्सन

प्रचण्डको हिन्दु समुदायविरुद्ध दिएको अभिव्यक्तिले देशभर आक्रोश, प्रचण्ड विरुद्ध व्यापक प्रदर्सन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हिन्दु समुदायविरुद्ध दिएको अभिव्यक्तिले देशभर आक्रोश बढाएको छ ।

शनिवार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा नेपालका स्थानीय धर्मसंस्कृतिलाई आघात पुग्ने गरी व्यक्त गरेको अराजक टिप्पणीको सर्वत्र विरोध भइरहेको हो । यहाँका बहुसंख्यक जनताहरूको धार्मिक आस्था एवं मनोभावनामाथि ठाडो प्रहार गर्दै अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको भन्दै देशभरि नै विभिन्न स्थानमा प्रचण्डको पुतला दहन गरिएको छ ।

दिपक लोध , हिन्दु जागरण अभियानका अगुवा / तस्बिर रिसभ सिंह

उनले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको भनेर प्रथमतः हिन्दु धर्मप्रति आस्थावान नेपाली जनमानसको भावनाको उपहास गरेका छन् । नेपालका सबै जातजातिले ढुङ्गा, माटो, रुख–बिरुवा, सू्र्य–चन्द्रमा आदिलाई पुज्ने गर्छन् । अतः प्रचण्डको अभिव्यक्ति यहाँका सबै प्रकृतिपूजक परम्परामाथि निर्मम प्रहार हो भन्दै नेपालगञ्जवासीले उनको पुतला दहन गरेका हुन् । स्थानीय नेपालगन्जको त्रिभुवन चोकमा हिन्दु रास्ट्र स्वाभिमान जागरण अभियान नेपालगन्जकि सयोजक कृष्ण देबिको नेतृत्वमा पुतला दहन भएको हो ।

संयोजक – कृष्ण देवी / तस्बिर – रिसभ सिंह

यस्तै, वीरगंजमा स्थानीय जनसमुदायले हिन्दू विरोधी प्रचण्डलाई कारवाही गरियोस् भन्ने मागसहितको प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए । यहाँ पनि प्रचण्डको पुतलामा आगो सल्काउँदै उनको अभिव्यक्तिको विरोधमा चर्का नारा लगाइएको छ ।

जनकपुरमा विरोध प्रदर्शनमा उत्रिएका समुदायले प्रचण्डको अभिव्यक्ति बारम्बार एउटै धर्मप्रति लक्षित रहेको बताउँदै उनी इसाई अथवा मुसलमानबाट परिचालित हुनसक्ने आशंका समेत व्यक्त गरेका छन् । कथित नेताद्वारा पटक–पटक हिन्दूविरोधी वक्तव्य दिइनुले उनी विधर्मी शक्तिद्वारा परिचालित रहेको समेत स्पष्ट भएको आम जनमानसको बुझाइ छ ।

सर्लाहीमा विरोध प्रदर्शन तथा पुतला दहन गर्न उत्रिएका युवा जमातले आगामी चुनावमा प्रचण्डको नेतृत्वमा रहेको दलको हिसाब किताब लिने चेतावनी दिएका छन् । हिन्दु युवा किशोर यादवले हिन्दु समुदायमाथि धावा बोल्नेलाई नछोड्ने बताए ।

सामाजिक सञ्जालमा समेत प्रचण्डको निकृष्ट टिप्पणीको चर्को विरोध भइरहेको छ । आफ्नोपनलाई सम्मान गर्नु, पूजा गर्नु चाहिँ अवैज्ञानिक र मार्क्स–लेनिन–माओको विचारको सिनोलाई बोकेर हत्या–हिंसा गर्दै हिँड्नु चाहिँ कुन आधारमा वैज्ञानिक भनी प्रश्न समेत उठिरहेको छ । आवश्यकता परे भैँसीको पूजा गर्न तम्तयार हुने प्रचण्डको द्वैध चरित्र र रुग्ण मानसिकताको समेत चर्को आलोचना भइरहेको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
ताईवान् सुरक्षामा अमेरिका प्रतिबद्ध छ – बाईडेन

ताईवान् सुरक्षामा अमेरिका प्रतिबद्ध छ – बाईडेन

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: