No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

सिरहामा पैसा बाँडेको आशंकामा एकजना प्रहरी नियन्त्रणमा

सिरहा । स्थानिय तह निर्वाचनको मौन अवधि सुरू भएपछि सिराहामा पैसा बाँडेको आरोपमा एक जनालाई स्थानीयहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
सिरहाको गोलबजार नगरपालिका वडा नम्वर २ का ६८ वर्षीय नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई स्थानीयले नियन्त्रणमा लिएको सिरहा प्ररहीले जनाएको छ ।
पैसा बाँडिरहेको शंकामा नेकपा एमाले समर्थक व्यक्तिहरूले उनलाई नियन्त्रणमा लिएको र पछि प्रहरीले गएर रेस्क्यू गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए ।
‘गोलबजारमा पैसा बाँडेको भन्ने शंकापछि उनलाई स्थानीयले नियन्त्रणमा लिएको रहेछ । पछि हाम्रो टोली गएर उनलाई केही गर्लान् भनेर रेस्क्यू गरेको हो,’ उनले भने, ‘पैसा बाँडेको भए आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन भनेका छौं।’
उनको गोजीबाट ९ हजार रुपैयाँ बरामद भएको थियो । तर १० हजार रुपैयाँ बाँड्न लागेको भन्दै लिखित उजुरी परेको गोलबजार नगरपालिका निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत शिवप्रसाद आचार्यले जानकारी दिए ।
उनलाई कार्यालयले स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।
‘गोजीबाट ९ हजार बरामद भएको रहेछ। लिखित निवेदनमा १० हजार भनेर आएको छ । हामी स्पष्टीकरणको पत्र काट्दैछौं,’ उनले भने, ‘आचारसंहिताको उल्लंघन गरेको पुष्टि भएमा उनलाई कारबाही त गरिहाल्छौं। सुनुवाइको मौका दिन्छौं ।’
उता कपिलवस्तुबाट प्रहरीले १२ कार्टुन रक्सी समेत बरामद गरेको छ । मौन अवधिको समयमा रक्सी किनबेच गर्न निषेध गरिएको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

Next Post
५ ठाउँमा सेनाको हेलिकप्टरसहितको टोली, ३० मिनेटमा जुनसुकै स्थानमा पुग्ने

Leave a Reply Cancel reply

ताजा समाचार

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

हिन्दू अल्पसंख्यकमाथि अत्याचारको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चक्काजाम

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

निर्वाचन मितव्ययी बनाउन कडाइ, खर्च सीमा नाघे कारबाही हुने

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

पाँचथरको विस्फोटक मुद्दामा श्रम, संस्कृति पार्टी नेता राजकुमार लामा नियन्त्रणमा

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

घाना, जर्जिया, कंगो, इथियोपियासहित विभिन्न देशका प्रतीकहरू सूचीमा समावेश

मृतक अञ्जु र छोरी अनिताको दर्ता छानबिन समितिको सहयोगमा सम्पन्न

उच्च शिक्षाको गैरराजनीतिकरणका लागि ऐन संशोधन अघि बढ्दै

दमनकर्तामाथि कडा कारबाहीको चेतावनी: गृहमन्त्री अर्याल

सिंहदरबारमा प्रसाईं–कार्की वार्ता: पुस २ गते दोश्रो चरणमा सहमति

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: