काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आएका छन् ।
भिस्तार एयरलाइन्सको विमानमार्फत सोमबार ४:४० मा गान्धी काठमाडौं आइपुगेको विमानस्थल स्रोतले जनाएको छ । निजी भ्रमणको क्रममा काठमाडौं आइपुगेका उनी अहिले काठमाडौंस्थित मेरियट होटलमा बसेका छन् ।
मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]
© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.
© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.