No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

मेलम्चीको ठेक्का पाएको चिनियाँ कम्पनीले पुनर्निमार्णको कामै गर्न सकेन

मेलम्चीको ठेक्का पाएको चिनियाँ कम्पनीले पुनर्निमार्णको कामै गर्न सकेन

काठमाडौं- सरकारले चैतभित्रै काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने गरी तयारी थालेको भए पनि निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीले भने काम नै गर्न सकेको छैन। चिनियाँ कम्पनीले काम नै गर्न नसकेपछि मेलम्ची खानेपानी परियोजनाले सरकारलाई गुहारेको छ। परियोजनाका प्रवक्ता राजेन्द्रकुमार पन्तले परियोजना पुनर्निमार्णस्थलमा रहेका ठूला ढुंगाहरु, माटो र विस्फोट गराएर साइट क्लियर गर्न नसकेको बताएका हुन्।
उनले चिनियाँ कम्पनी सिनो हाइड्रोको काम नलाग्‍ने उपकरणका कारण उक्त काम रोकिएको जानकारी दिएका छन्। यसअघि मेलम्चीको बाँकी काम गर्नका लागि नेपाल सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग ३२ करोड रुपैयाँमा सम्झौता गरेको थियो। तर, उक्त कम्पनीले बाँकी काम भने गर्न नसकेपछि सरकारलाई गुहार गरिएको हो।
गत माघ दोस्रो साता सिनो हाइड्रोले दिन गन्तीमा काम गरेर चैत मसान्तभित्र सक्ने योजनासहित काम सुरू गरेको थियो। चिनियाँ कम्पनीले उल्टै फागुन २५ सम्म ६० प्रतिशत काम सकेको दाबी गरेको सिनोले अब रकम उपलब्ध गराउनुपर्नु माग गरेको छ। सरकारले गत पुस अन्तिमसाता मेलम्चीको पुन:निर्माणको काम फाष्ट ट्रयाकमा निर्माण गर्ने निर्णय गरेको थियो ।
सिने हाइड्रोले पेश्की रकम नपाएको भन्दै काममा अवरोध गरेको छ। परीक्षणका लागि समेत समय नदिएर असारमा उद्घाटनको हतारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सुरूङभित्र छिर्ने ढोका बनाउँदा उल्टो ढोका लगाइएको थियो। प्राविधिकहरूका अनुसार पानी भएको साइड तिर ढोका खुल्ने गराउनुपर्नेमा उल्टो ढोका हालेर पानी छोडिएको थियो । विकास समितिका पदाधिकारीको गल्तीको कारण क्षति पुगेको भन्दै सिने हाइड्रोले क्षतिपूर्ति माग गरेकोमा मूल्याङ्कन नै नगराई ३० प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरिएको थियो। तर, पछि मूल्याङ्कन समितिले अधिकतम २४ प्रशतिभन्दा बढी रकम दिन नमिल्ने बताएपछि यो विषय अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत हेरेको छ।
६ प्रतिशत रकम (१ करोड ५२ लाख रुपैयाँ) गैरकानुनी भएको भन्दै भुक्तानी गर्न समितिले नमानेपछि अहिले समस्या सिर्जना भएको हो। तत्कालीन कार्यकारी निर्देशक सरूवा भएर मन्त्रालय पुगेका छन् भने अहिले आएका कार्यकारी निर्देशक बासुदेव पौडेलले पुरानो यस्तो पैसा उपलब्ध गराउन नसकिने बताएका छन्।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
अस्पतालमा जन्मिएका बच्चाको विवरण अस्पतालबाट सीधै पञ्जीकरण विभागमा

अस्पतालमा जन्मिएका बच्चाको विवरण अस्पतालबाट सीधै पञ्जीकरण विभागमा

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: