No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

महोत्तरीमा कक्षा १२ मा अध्ययनरत भाग्यकामना अस्पतालमा , उपचारक्रममा आर्थिक समस्या !

महोत्तरीमा कक्षा १२ मा अध्ययनरत भाग्यकामना अस्पतालमा , उपचारक्रममा आर्थिक समस्या !

रञ्नज भण्डारी
महोत्तरी ।
भाग्यकामना राय जनता मा.वि पिगौनामा कक्षा १२ मा अध्ययनरत छिन् । पढाईमा राम्रै रहेकी उनी अहिले विद्यालय जान छाडेकी छिन् । शरीरले साथ नदिएपछि पढ्न पनि उनी जाउन कसरी ? करिब एक महिना पहिले शरीरमा दाना दाना जस्तो आएपछि तत्काल जलेश्वर अस्पताल लगियो । तर त्यहाबाट पनि उपचार सम्भव नभएपछि जनकपुर हुदै उनलाई धरान लगियो ।

धरानमै विभिन्न जाँच पछि चिकित्सकले उनको बोन म्यारो विग्रेको बताए । अप्रेशन गरि उनको बोन म्यारो ट्रान्सप्लान्ट गर्नु पर्नेमा धरानमै समेत सो नहुने भन्दै उनलाई हाल काठमाडौं स्थित सिभिल अस्पताल पठाइएको छ ।

सिभिल अस्पतालमै समेत उनी भर्ना हुनु पर्ने ठाउमा दुई बेड मात्र भएकोले त्यही एकजना आफन्तको घरमै बसेर उनी उपचाररत छिन् ।

साताको चार पोका रगत उनलाई चढाउनु पर्ने र तत्काल अप्रेशन गर्नु पर्नेमा पैसा अभावले उनका बुवा दिपेन्द्र कुमार राय भौतारिनुको विकल्प छैन । छोरीको यस्तो अवस्था हुदा र आर्थिक अवस्थाले बिस देखि तिस लाखसम्मको अप्रेशन खर्च जोहो गर्न नसकिने भएपछि छोरीको प्राण बचाईदिन दिपेन्द्रले सहयोगको याचना गरेका छन् ।

उनले छोरीको अप्रेशन गर्न सक्ने क्षमता आफ्नो नभएकोले सहयोग गरिदिन सर्वसाधारणलाई आग्रह गरेका हुन् ।

महोत्तरीको जलेश्वर नगरपालिका ११ लोचना निवासी दिपेन्द्र पेशाले किसान छन् । उनी घर जाय जेथा सबै बेचेर पनि छोरीको उपचार खर्च नपुग्ने बताउछन् । उनले सहयोगका लागि अपिल गरेका छन् ।

उनमोबाईल नं. ९८०४८०६७९१,९८४४०३०७९१ र प्रभु बैंक जनकपुर शाखाको खाता नं. ०५३००७१०४८९०००११ रहेको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Tags: #समाज
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
जसपा जातिवादी भयो : मेयर विजय सरावगी

जसपा जातिवादी भयो : मेयर विजय सरावगी

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: