No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

ढल्केवरमा सुविधा सम्पन्न आँखा अस्पताल सञ्चालनमा

ढल्केवरमा सुविधा सम्पन्न आँखा अस्पताल सञ्चालनमा

विजय साह–

धनुषा । धनुषाको ढल्केवरमा बुधबारदेखि सञ्चालनमा आएको अत्याधुनिक सेवा सुविधासहितको आँखा अस्पतालको मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अवलोकन गरेका छन् ।

अलकोलन पश्चात मुख्यमन्त्री राउतले अस्पताल प्रशासनलाई धन्यवाद दिँदै मधेस सरकारले आवश्यक सहयोग गर्ने बताए ।
बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालले ढल्केवरमा शाखा अस्पतालको रुपमा सुविधा सम्पन्न आँखा अस्पताल सञ्चालनमा ल्याएका छ ।

झण्डै तीन करोड रुपैयाँको लागतमा भवन निर्माण गरेर चालिस शैय्याबाट सुरुआत गरिएको उक्त अस्पतालमा मोतीबिन्दु, जलविन्दु, मासु बढेकोलगायत आँखासम्बन्धी सम्पूर्ण रोगको उपचार तथा शल्यक्रिया गरिने रेयूकाई एईको मासुनागा आँखा अस्पतालका महासविच हिरामणी शर्माले बताए ।

अस्पतालमा दुई करोड रुपैयाँभन्दा बढीको अत्याधुनिक उपकरण जडान गरिएको र थप उपकरण व्यवस्थापन गर्ने कार्य भइरहेको उनले जानकारी दिए । ढल्केवरका स्थानीय समाजसेवी राजाराम महतोले दानमा उपलब्ध गराउनुभएको छ कठ्ठा जग्गामा झण्डै तीन करोड रुपैयाँको लागतमा तीन तले भवन निर्माण गरिएको छ ।

तराईवासीलाई सहज आँखाको उपचार प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको यस अस्पतालमा नेत्ररोग विशेषज्ञ टोली रहने र आँखाका सम्पूर्ण उपचार सेवा उपलब्ध गराउने महासचिव शर्माले जानकारी दिए । मधेस प्रदेशको मध्य भाग तथा मित्र राष्ट्र भारतको सीमादेखि केही दुरीको ढल्केवरमा अन्तराष्ट्रियस्तरको आँखा अस्पताल खुलेकोले यहाँ नेपाली र भारतीय नागरिकलाई पनि सुविधा पुग्ने उनले भने ।

महासचिव शर्माले बिरामीको आवश्यकतालाई देखेर तत्काल अस्पताल खुला गरिएपनि आधारिकरुपमा उद्घाटन केही महिनापछि गरिने जनाए । उनले सबैलाई पायक पर्ने स्थानमा अस्पताल खुलेकाले आँखाका बिरामीलाई उपचारकै लागि टाढा–टाढाको अस्पताल जानुपर्ने समस्यासमेत हट्ने भने ।। सो अस्पतालको तीन वर्षअघि डोली इन्टर्मड इन्टरनेशनल न्यूयोर्कका अध्यक्ष स्कट र्यामिलटनले शिलान्यास गरेका थिए ।

पहिलो दिन तीन सय जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया

रेयूकाई एईको मासुनागा आँखा अस्पताल ढल्केवरले अस्पताल सञ्चालन गरेको पहिलो दिन तीन सय जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरेको छ ।

जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट त्यतिको सङ्ख्यामा आँखामा मोतिबन्दिुका बिरामी फेला परेको थियो ।

त्यसअघि आधिकारिरुपमा अस्पताल सञ्चालनमा नआउँदै मिथिला र क्षीरेश्वरनाथ नगरपालिका तथा बटेश्वर गाउँपालिका निःशुल्क आँखा शिविर सञ्चालन गरेर एक हजार दुई सय जनाको उपचार गरेको थियो ।

त्यस्तै सो अस्पतालले चार सय जना मोतिबिन्दुका निःशुल्क शल्यक्रिया गरिसकेको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

आचारसंहिता उल्लङ्घनमा २१ स्पष्टीकरण, ८ को मात्र जवाफ

मतदान केन्द्रतर्फ कर्मचारी र सुरक्षाकर्मी प्रस्थान सुरु

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

Next Post
रुससँग चीनको आर्थिक बन्धन कडा

रुससँग चीनको आर्थिक बन्धन कडा

Leave a Reply Cancel reply

ताजा समाचार

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

परम्परा र प्रविधिको संयोजनले चिनियाँ सांस्कृतिक उत्सव विश्वव्यापी बनायो

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण देश’ भन्दै कडा चेतावनी

आचारसंहिता उल्लङ्घनमा २१ स्पष्टीकरण, ८ को मात्र जवाफ

मतदान केन्द्रतर्फ कर्मचारी र सुरक्षाकर्मी प्रस्थान सुरु

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

फागुन २१ मा परिवर्तनका लागि घण्टीमा मत दिन आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश क्षेत्रमा बढ्दो प्रभाव

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

रूस आक्रमणको वार्षिकोत्सवमा युद्धविराम प्रस्ताव १०७ मतले पारित

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

ओकोक्रिमको अनुसन्धानमा जेफ्री एपस्टाइनसँग सम्बन्धबारे सोधपुछ

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

मोहनचन्द्र जोशी: अत्यावश्यक बाहेक सवारी सञ्चालनमा रोक

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

फार्स समाचार एजेन्सी: बजार क्षेत्रमा खसेको हेलिकप्टरले दुई नागरिकको ज्यान लियो

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता? मतदातासामु कठिन छनोट

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: