No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

एमसीसी अनुमोदनपछि चीनले नेपालसँग यसरी लियो बदला, नेपालीलाई दुख दिनेगरी चाल्यो नयाँ कदम

एमसीसी अनुमोदनपछि चीनले नेपालसँग यसरी लियो बदला, नेपालीलाई दुख दिनेगरी चाल्यो नयाँ कदम

बेइजिङ । नेपालले संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेसँगै उत्तरी छिमेकी चीनले प्रतिशोधपूर्ण व्यवहार थालेको छ । आफ्नो असहमतिका बीच अनुमोदन गरेको भन्दै चीनले नाकामा नेपालीलाई दुख दिने रणनीति लिएको हो ।

चीनले संखुवासभा जिल्लाको किमाथाङ्का-चेन्ताङ सीमा बन्दरगाह हुँदै नेपाल भित्रिने सामान ओसारपसारमा रोक लगाएको उच्च कुटनीतिक स्रोतले जानकारी दिएको छ । यो रोक देशमा बढ्दो कोभिड-१९ महामारी र चिनियाँ सरकारले चालेका कदमका बीचमा आएको बताइएको छ ।

नेपालले यस सीमा बन्दरगाहबाट दैनिक खाद्यवस्तु, निर्माण सामग्री, उपकरणलगायतका अत्यावश्यक वस्तु आयात गर्ने भएकाले आयात ठप्प हुँदा यस क्षेत्रका स्थानीयवासीलाई समस्या परेको छ । यसैबीच नेपाल पक्षले सीमा नाका खोल्न चिनियाँ अधिकारीलाई आग्रह गरेको तर आपूर्ति भने हुन बाँकी रहेको स्रोतले जनाएको छ ।

चीनले नेपाल-चीन सीमामा ट्रक र कन्टेनर रोकेपछि नेपालका व्यापारीहरुका लागि चिन्ताको विषय बनेको छ, जसले ढिलाइ र अवरोध निम्त्याएको छ । पछिल्लो तीन वर्षयता चीनतर्फको निर्यात घटेको तथ्याङ्कले देखाएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रकाअनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा निकासी २०७६/०७७ को तुलनामा १४.७ प्रतिशतले घटेर १ अर्ब रुपैयाँ पुगेको छ । तर, सरकारले थप कन्टेनर नेपाल छिर्न दिन चिनियाँ अधिकारीसँग वार्ता गरिरहेको छ ।

गत वर्ष नोभेम्बर २३ मा ल्हासास्थित नेपाली महावाणिज्य दूत नवराज ढकालले टीट गर्दै भनेका थिए, ‘चीनको टार पोर्ट र वाणिज्य सम्बन्धित अधिकारीहरूसँग भेटवार्ता भएको थियो, केरुङबाट नेपाल जाने कार्गोको सङ्ख्या बढाउन र मलको छिटो ढुवानीलाई सहज बनाउने विषयमा छलफल भएको थियो । तातोपानीबाट ट्रक बढाएर २० ट्रक पुर्याउने, १५ हजार टन मल मल ढुवानीमा सहजीकरण गर्ने र केरुङबाट कार्गो बढाउन अध्ययन गर्ने आश्वासन दिएको छ ।’

तर यो आश्वासन पूरा नहुँदै चीनले थप कडाई गरेर नेपालीलाई दुख दिन थालेको छ । केरुङ र तातोपानीपछि किमाथाङ्का-चेन्ताङमा पनि कडाई गरेर दुख दिने रणनीति लिएको देखिन्छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
प्रतिनिधिसभाको बैठक ७ मिनटमै स्थगित

प्रतिनिधिसभाको बैठक ७ मिनटमै स्थगित

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: