No 1 Saptahik News
Advertisement
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 Saptahik News
No Result
View All Result

आनन्दराम पराजुलीको सनकले कांग्रेस मकवानपुरमा संस्थापनलाई क्षति

आनन्दराम पराजुलीको सनकले कांग्रेस मकवानपुरमा संस्थापनलाई क्षति

हेटौंडा – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुर जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको घमण्डले संस्थापन पक्षलाई क्षति पुगेको छ ।

जिल्ला अधिवेशनमा सभापतिका आकांक्षी पराजुलीले आफुबाहेक अरुको नाममा सहमति हुन नदिंदा संस्थापन पक्षलाई मकवानपुरमा क्षति पुगेको हो ।

जिल्ला अधिवेशनको बुधबार विहान प्राप्त मत परिणाम अनुसार पदाधिकारीमा दुई उपसभापति, दुई सचिव र एक सहसचिव संस्थापक इतरका जयराम लामिछाने समूहले जितेको छ । सहसचिवमा संस्थापनबाट सभापति बुद्ध लामा पक्षका ताराचन्द्र बजगाई विजयी हुँदा पराजुली पक्ष शुन्य भएको छ ।

अधिवेशनका क्रममा संस्थापन पक्षबाट कार्यवाहक जिल्ला सभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सचिव बुद्ध लामा र निवर्तमान नगरसभापति आनन्दराम पराजुली आकांक्षी थिए ।

आफ्नो पक्षमा ३ जना आकांक्षी भएपछि पार्टीमा लामो त्याग भएका लामिछानेलाई सभापति र दुईलाई उपसभापति बनाएर जाने प्रस्ताव प्रदेश सभापति इन्द्रबहादुर बानियाँले अघि सारेका थिए । यसलाई सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले समेत समर्थन गरेकी थिईन् ।

३ जनामध्ये सभापतिका आकांक्षी लामिछाने जस्तो लामो त्याग भएका सादगी नेतालाई सभापति बनाउँदा उपसभापति बन्न लामा सहमत भएका थिए । तर बानियाँ र उपाध्यायको सहमतिको प्रस्तावलाई लत्याउँदै आफु अघि बढिसकेको भन्दै निरन्तरता र नेतृत्वले बनाएको मर्यादाको मापदण्डलाई उल्लंघन गर्दै केही अपरिपक्व नेता भनाउँदाहरुको उक्साहटमा पराजुलीले आफु नै उम्मेदवार बन्ने अडान राखे ।

सहमति र संस्थापन पक्षको एकताका लागि लामाले आफुले अर्को अघिवेशनमा समेत सभापतिको उम्मेदवार नबनी पराजुलीलाई नै सहयोग प्रतिवद्धता जनाएर पराजुली र आफु उपसभापति बन्ने प्रस्ताव अघि बढाउन आग्रह गरेका थिए ।

तर शुरु देखि नै ‘मेरो ब्याक गियर छैन’ भन्दै हिडेका पराजुलीले पार्टी सहमहामन्त्री उपाध्याय र प्रदेश सभापति बानियाँको सहमतिको प्रस्तावलाई अटेर गर्दै ‘चेन अफ कमाण्ड’ तोडेर उम्मेदवारी दिए । त्यसको परिणाम स्वरुप पराजुली आफु त पराजित भए नै आफ्नो पक्षमा लागेका सहयोगी र समर्थकको भविष्यलाई समेत अन्यौल बनाएको कांग्रेसजनको भनाई छ ।

अधिवेशनमा संस्थापक पक्षका बुद्ध लामा सबैभन्दा बढि मत ल्याउन सफल भए भने पराजुली संस्थापक इतरका जयराम लामिछाने भन्दा १४ मत मात्रै बढि ल्याएर दोस्रो भए ।

सहमति नजुटेपछि संस्थापन पक्षले पहिलो चरणमा जसको बढि मत आउँछ उसलाई सघाउने भद्र सहमति गराएको थियो । तर त्यो सहमति पनि पराजुलीले नमान्ने बताएपछि उनलाई पहिलो चरणमा सहयोग गरेका सहमहामन्त्री उपाध्याय र संघीय सभापति दामोदर खनालले साथ छोड्ने चेतावनी दिए ।

पहिलो चरणमा नै विष्णु लामिछानेको उम्मेदवारी भए सोच्न सक्ने बताईसकेको संस्थापक इतर पक्षले समेत लामालाई सहयोग गर्ने देखेपछि गलेका पराजुलीले दोस्रो चरणमा बुद्ध लामालाई बाध्य भएर समर्थन गरेका थिए । त्यसपछि लामा जिल्ला सभापति निर्वाचित भए ।
‘सहमहामन्त्री उपाध्याय र प्रदेश सभापति बानियाँको सहमतिको प्रस्ताव मानेको भए पराजुली उपसभापति पनि हुनुहुन्थ्यो र उहाँको पछि लागेका सहयोगी र समर्थकहरुको पनि सुरक्षा हुन्थ्यो ।’–संस्थापन पक्षका एक नेताले भने–‘केही वडा अध्यक्ष र पार्टीका नेता भनाउँदाहरुले उहाँलाई उचालेर पछार्ने काम गरे, संस्थापन पक्षलाई पनि क्षति पुर्याए ।’
नगरसभापति हुँदादेखि नै पराजुलीलाई बानियाँले अघि बढाएका थिए । तर सहमतिका लागि बानियाँ र उपाध्यायले राखेको प्रस्तावलाई लत्याएर पराजुलीले दम्भ देखाउनु नै संस्थापन पक्षको हारको कारण भएको इमान्दार कांग्रेस कार्यकर्ताहरुको भनाई छ । हारपछि पराजुली पक्ष दोषारोपणमा उत्रिएको छ भने लामा सबैलाई मिलाएर पार्टी अघि बढ्ने योजना तयार गर्न थालेका छन् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
मार्तण्ड साप्ताहिक

मार्तण्ड साप्ताहिक

Related Posts

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

Next Post
डकुमेन्ट बिना टर्की पुगेका अफगानी आप्रवासीहरुलाई प्रहरीको त्रास

डकुमेन्ट बिना टर्की पुगेका अफगानी आप्रवासीहरुलाई प्रहरीको त्रास

Leave a Reply Cancel reply

ताजा समाचार

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

मन्त्रिपरिषद् बैठकपछि बालुवाटार पुगे, सुशीला कार्कीले पहिल्यै छोडिन्

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

भदौ २३–२४ घटनामा शहीदलाई श्रद्धाञ्जली, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयन

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

कर्मचारीलाई तटस्थ र व्यावसायिक भई जनसेवामा केन्द्रित हुन अपिल

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

सुधारका लागि खाका बनाएर काम अघि बढाउने मन्त्री गौतमको भनाइ

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

विश्व बैंक र UNDP अनुभव बोकेका वाग्ले आर्थिक सुधारका मुख्य चालक

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

मोदीले बालेनसँग नजिकबाट काम गर्ने इच्छा व्यक्त

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

युवा नेतृत्वको उदयः बालेनको हातमा देशको बागडोर

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

जनस्वास्थ्य जोखिम भन्दै मधेशमा पानपराग-गुटखा बन्द गर्न पाँच बुँदे माग

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

१४ जनालाई मुआब्जा नदिँदा पूर्व-पश्चिम रेल्वे काम अवरुद्ध

मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]

हाम्रो टिम

  • संचालक : विजय कुमार सिंह
  • +९७७-९८०७७४०४००
  • कार्यकारी सम्पादक : संजय यादव
  • सम्वाददाता : शिवदयाल यादव
  • सम्वाददाता : राजेश कटुवाल

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

No Result
View All Result
  • समाचार
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विजनेस
  • खेलकुद
  • विदेश
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि

© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.

%d bloggers like this: