काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले सभामुखको राजीनामा पर्खिरहेको बताएका छन् ।
सभामुखविरुद्ध महाअभियोग ल्याउन पनि सक्ने, नल्याउन पनि सक्ने भन्दै उनले भने, ‘हामी राजीनामा पर्खिरहेका छौं । ससम्मान बर्हिगमित हुनुहोस्, संसदले निष्काशन गर्यो भन्ने नपरोस् ।’
मार्तण्ड साप्ताहिक द्वारा सञ्चालित मार्तण्ड साप्ताहिक डटकम डटएनपी अनलाइन
www.martandsaptahik.com.np
गोलबजार, सिरहा, मधेश प्रदेश
+९७७-०७६-५६१६४०
[email protected]
© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.
© 2022 Martand Saptahik - All Rights Reserved | | Website by | Nitra Host.